यी बलिउड अभिनेत्रीहरुले नाकको प्लाष्टिक सर्जरी गरेका हुन्

एजेन्सी । सुन्दर हुन बलिउड अभिनेत्रीहरु हरेक हर्कत अपनाउने गर्छन् । पछिल्लो समय प्लाष्टिक सर्जरी गरेर सुन्दरतामा निखार थप्ने काम केही बलिउड अभिनेत्रीहरुले गरेका छन् ।

 

चर्चामा आउन पनि उनीहरु कहिले ओठको त कहिले स्तनको प्लाष्टिक सर्जरी गर्ने गरेका छन् । सुन्दरतालाई झन् परिस्कृत बनाउन उनीहरुले यस्तो कदम लिएको अभिनेत्रीहरु बताउँछन् । कतिले सर्जरी गरेको स्वीकार गरेका छन् भने कति ठाडै अस्वीकार गर्ने गरेका छन् ।

 

आउनुहोस् हेरौ केही यस्ता चर्चीत अभिनेत्रीहरु जसले आफ्नो नाकको प्लाष्टिक सर्जरी गरे । 

 

१.प्रियंका चोपडा 

मिस वल्र्ड बन्नुपुर्व उनले नाकको प्लाष्टिक सर्जरी गरेकी थिइन् । यसले उनलाई फाइदा नै भयो । उनले नाकको प्लाष्टिक सर्जरी गरेकी थिइन् । आजको उनको सुन्दरता बलिउडमा मात्र नभई हलिउडमा समेत हुने गरेको छ । 

 

२. ऐश्वर्या राय बच्चन

 

सन् १९९४ की मिस वल्र्ड ऐश्वर्याको सुन्दरताको जति प्रशंसा गरे पनि कमै लाग्छ । बच्चन परिवारकी बुहारी समेत रहेकी यी अभिनेत्रीले धेरै पटक प्लाष्टिक सर्जरी गरेकी छिन् । उनको नाकको सर्जरीले भने ठुलै चर्चा पाएको थियो । 

 

३. करीना कपुर खान

 

बलिउडकी यी हट अभिनेत्री पछिल्लो समय आइटम डान्सका लागि परिचीत छिन् । आफ्नो सुन्दरता बढाउन उनले सर्जरीको सहायता लिइन् । उनले तस्बिरलाई नियालेर हेर्ने भने उनको नाकमा भएको परिवर्तन प्रष्ट देखिन सकिन्छ । करिना कपुरले नाकको प्लाष्टिक सर्जरी गरेर सही काम गरेको बताउँछिन् । उनी झन् सुन्दर देखिएकी छिन् । 

 

४. शिल्पा सेट्टी

 

शिल्पा सेट्टी पछिल्ला दिनहरुमा फेरिएको स्वरुपमा देख्न सक्छौ । उनले आफ्नो रंगलाई लिएर पनि प्लाष्टिक सर्जरी गराएकी छिन् । सुन्दरता बढाउन उनले धेरै पटक सर्जरीको सहायता लिएकी थिइन् । उनले आफ्नो करिअरमा दुईपटक नाकको प्लाष्टिक सर्जरी गरेकी थिइन् । 

 

५. श्रुति हसन

 

दक्षिण फिल्ममा राम्रो करिअर बनाएकी यी अभिनेत्रीले पनि नाकको प्लाष्टिक सर्जरी गरेकी हुन् । श्रुतिलाई आफ्नो नाकदेखि समस्या थियो । उनी सर्जरी गरेर भएपनि नाकको स्वरुप बदल्न चाहान्थिइन् । नभन्दै उनले नाकको सर्जरी गरिन् । उनी सर्जरी पछि झनै राम्री देखिएकी छिन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

  • 19 minutes ago
कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ ।

आलु पाठशाला सञ्चालन गर्दै झिमरुक गाउँपालिका

  • 37 minutes ago
आलु पाठशाला सञ्चालन गर्दै झिमरुक गाउँपालिका

प्युठान । झिमरुक गाउँपालिकाको कृषि शाखाले हाल आलु पाठशाला सञ्चालन गरेको छ । आलु लगाउनेदेखि आलु लगाउने विधि सिकाउनका लागि पाठशाला सञ्चालन गरिएको हो । पाठशालामा २५ सक्रिय कृषक सदस्य सहभागी छन् ।

सुरु भयो कक्षा १२ को परीक्षा, कति परीक्षार्थी छन् सहभागी ?

  • 1 hour ago
सुरु भयो कक्षा १२ को परीक्षा, कति परीक्षार्थी छन् सहभागी ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षामा ढुक्क भएर सहभागी हुन सम्बन्धित विद्यार्थीहरुसँग आग्रह गरेका छन् । उनले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।