पाकिस्तानी सेनाको विमान दुर्घटना हुँदा १७ को मृत्यु– १२ जना घाइते, दुईको अवस्था गम्भीर

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौं/एजेन्सी । पाकिस्तानको रावलपिंडी शहरमा मंगलबार विहान पाकिस्तानी सेनाको एक विमान दुर्घटनाग्रस्त बनेको छ । पाकिस्तानी सेनाको उक्त विमान जाकर आवासीय इलाकामा खसेको छ । जानकारी अनुसार यस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ, भने कयौं घाइते भएका छन् ।

जानकारी अनुसार १२ जना भन्दा बढी घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । यस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने बताइएको छ । घाइतेहरुलाई अस्पताल पु–याइएको छ, भने उपचार सुरु गरिएकोे बताइएको छ ।

सुत्रबाट आएको जानकारी अनुसार पाकिस्तानी सेनाका जवानले उक्त विमानलाई प्रशिक्षणमा लिएर गएका थिए । यसै क्रममा उक्त विमान रावलपिंडीको मोरा कुल्लु गाउँमा दुर्घटनाग्रस्त हुन पुगेको थियो । यस दुर्घटनाबारे अधिकारीहरुले केही कारण बाहिर ल्याउन सकेका छैनन् । अनुसन्धान जारी रहेको बताइएको छ ।

विमान खसेको ठाउँ निकै अँध्यारो रहेको जनाइएको छ ।

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 3 hours ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 3 hours ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।