यी हुन् विश्वका सबैभन्दा शक्तिशाली र कमजोर पासपोर्ट

काठमाडौँ । हेन्ली पासपोर्ट इन्डेक्स, २०२१ ले विश्वको सबैभन्दा शक्तिशाली तथा कमजोर पासपोर्टको सूची प्रकाशित गरेको छ । तथ्यांक अनुसार विश्वका २८ देशका पासपोर्टलाई बलियो पासपोर्ट भनिएको छ । 

 

हेन्लीले अनअराइभल भिसा पाउने राष्ट्रको पासपोर्टलाई शक्तिशालीको सूचीमा राखेको छ । त्यस्तै, अनअराइभल भिसा कम नपाउने देशको पासपोर्टलाई कमजोरको सूचीमा रखेको छ ।

 

सबैभन्दा शक्तिशाली पासपोर्ट

पहिलोः जापान

दोस्राः सिंगापुर

तेस्रोः जर्मनी र दक्षिण कोरिया

चौथोः फिनल्याण्ड, इटाली, लक्जेमबर्ग र स्पेन

पाँचौंः अष्ट्रिया र डेनमार्क

छैठौंः फ्रान्स, आयरल्याण्ड, नेदरल्याण्ड्स, पोर्चुगल र स्वीडेन

सातौंः बेल्जियम, न्युजिल्याण्ड, स्वीट्जरल्याण्ड, बेलायत र अमेरिका

आठौंः चेक रिपब्लिक, ग्रिस, माल्टा र नर्वे, 

नवौंः अष्ट्रेलिया र क्यानडा

दशौंः हंगेरी

 

सबैभन्दा खराब ९ पासपोर्ट

 

पहिलोः अफगानिस्तान

दोस्रोः इराक

तेस्रोः सिरिया

चौथोः पाकिस्तान

पाँचौंः यमन

छैठौंः सोमालिया

सातौंः नेपाल

आठौंः उत्तर कोरया

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सर्वोच्चद्वारा फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सदर

  • 22 seconds ago
सर्वोच्चद्वारा फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सदर

काठमाडौँ । सर्वोच्च अदालतले फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई नेकपा एमालेले गरेको कारबाही सदर गरेको छ ।

आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • 20 minutes ago
आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ । काठमाडौँ जिल्लामा थप ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा ९९ जनामा र ललितपुरमा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफल गर्दै

  • 22 minutes ago
बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफल गर्दै

काठमाडौँ । सत्तारुढ गठनबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । मन्त्रालय भागबण्डा तथा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्नको लागि तीन दलका नेताहरु जुटेका हुन् ।



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।