आखिर पश्चिमी नेताहरु युक्रेनलाई लिएर किन थप चिन्तित छन् ?

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि युक्रेनलाई ध्वस्त पार्ने ठुलो योजना बनाइरहेको पश्चिमी नेताहरू आशंका गरेको मिडिया रिपोर्टमा उल्लेख छ । 

बेलायती र अमेरिकी जासुसहरूले यो जानकारी उनीहरुलाई दिएको बताइएको छ । पुटिनले युद्धको मार्ग परिवर्तन गरी आक्रमणको तयारी गरिरहेको छ डेली मेलको रिपोर्टमा उल्लेख छ । 

पुटिनले युक्रेनमा आक्रमण गरेको गल्ती महसुस गरेको पनि दाबी गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

द मिररको रिपोर्ट अनुसार मस्कोमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई रुस छाड्न आग्रह गरिरहेका छन् । 

अमेरिकी दूतावासले रुसले अमेरिकी नागरिकको दोहोरो नागरिकतालाई मान्यता दिन अस्वीकार गर्न सक्ने बताइएको छ ।

उनीहरूले कन्सुलर सहायता प्रदान गर्न पनि अस्वीकार गर्न सक्ने अनुमान गरिएको छ। रुस छाड्न पनि प्रतिबन्ध लगाउन सक्ने बताइएको छ । 

दूतावासले यो चेतावनी पनि दिएको छ कि सेनाले सिमाना बन्द गरेमा उडानहरूद्वारा रूस छोड्न गाह्रो हुने बताइएको छ।

डेली मेलको रिपोर्टका अनुसार युक्रेनको ४ क्षेत्रलाई रसियाले गाभेको विश्वास गरिएको छ । रसियामा सामेल हुन जनमत संग्रह गरेको थियो ।  ती सम्पूर्ण क्षेत्र युक्रेनको १५ प्रतिशत हो।

डेली मेलको रिपोर्टका अनुसार पश्चिमी देशहरू चिन्तित छन् । पुटिनले युक्रेनी सेनालाई आक्रमण गर्न आणविक आक्रमणको योजना बनाइरहेको बताइएको छ। 

रुसले समुद्रमुनि रहेको इन्टरनेट केबल काट्न सक्ने अनुमान गरिएको छ। यसअघि रुसले पनि युक्रेन युद्धमा आफ्ना ३ लाख रिजर्भ सैनिक राखेको थियो ।

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 2 hours ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 2 hours ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।