जब पारस खड्कको जन्मदिनमा मुख्यमन्त्री पृथ्वीसुब्बाले यस्तो सरप्राइज दिए

पोखरा । अगाडी टेबलमा बर्थ डे केक । वरिपरी क्यान्डल, थरिथरीका बत्ति बलिरहेको छ । नेपथ्यमा मधुर आवाजमा गीत । मान्छेहरुको आवत जावत बाक्लै थियो । सबैमा खुसिको रौनक देखिन्थ्यो ।

 

घडिमा रातको ८ः३० बजाउँनै आँटेको थियो । एक्कासि ‘ह्याप्पी बर्थ डे’को स्वरले हल गुञ्जाय मान भयो । एकै छिनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको हलमा प्रवेश गरे ।

 

पोखराको विजिबि क्याफेमा नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्काको जन्म दिनको केके काट्ने बेला हुदै थियो । सोही अवसरमा मुख्यमन्त्री गुरुङ अकस्मात् आएर खड्कालाई जन्मदिनको शुभकामना दिए र केके काट्न लगाए ।

 

खड्काको जन्मदिनलाई विशेष बनाउँने चाजोँपाजोँ क्रिकेट क्लब चितवन राइनोजले मिलाएको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक जगत टमटा, चितवन राइनोजका अध्यक्ष राहुल महरा, प्रबन्ध निर्देशक दन्डु शेर्पा, नेपाली राष्टिय टिमका उपकप्ता ज्ञानेन्द्र मल्ल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, बिजिबि क्याफेका सञ्चालक ज्याक तामाङ लगायतले शुभकाम दिएका थिए ।

 

खड्का पोखरामा सुरु हुन लागेको ‘पोखराम प्रिमियर लिग’मा सहभागी हुन् पोखरा आएका हुन् ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

  • 2 hours ago
कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

काठमाडौँ । कांग्रेस पदाधिकारी बैठकले नेकपा नफुटेसम्म कुन समूहलाई साथ दिने भन्ने टुंगो नलाग्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद पुनर्स्थापनाप

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

  • 2 hours ago
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

  • 2 hours ago
मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

काठमाडौँ । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ । प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।