मेवा खाँदा के फाइदा ?

मेवा शरीरको लागि लाभदायक फल हो । मेवाबाट शरीरलाई चाहिने पोषकतत्व तथा उर्जा पाइनछ ।

 

मेवा कब्जियतको समस्या भएकाहरुको लागि भने मेवा वरदान नै हो । कब्जियत भएको बेला मेवा खान उत्तम हुने डाक्टरहरुले सल्लाह दिन्छन् । यसमा हुने एन्जाइमले पाचन प्रकृयालाई सहज बनाउँछ ।

 

शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न समेत मेवाको नियमित सेवन गर्नु राम्रो मानिन्छ । फाइबर, भीटामिन सी, एन्टी अक्सिटेन्ट हुने कारण यसले कोलेस्ट्रोल नियन्त्रण गर्न सहयोग गर्छ । यसमा हुने फाइबरको कारण मोटोपनाको समस्याबाट छुटकारा दिन समेत मद्दत गर्छ ।

 

यस्तै जन्डिसका विरामीहरुलाई समेत काँचो मेवा खादा राहत हुन्छ । आँखाको लागि समेत मेवाको सेवन गर्नु राम्रो हुन्छ । भिटामिन ए र भिटामीन सीको कारण आँखाको लागि समेत मेवा उत्तम मानिएको हो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘कोरोनाको दशैं’ गीत सार्वजनिक

  • 6 minutes ago
‘कोरोनाको दशैं’ गीत सार्वजनिक

काठमाडौँ । गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीतमा यादव देवकोटा (सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वय

झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

  • 16 minutes ago
झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

दमक । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ ।

निसानले ल्यायो फेस्टिभ अफर

  • 22 minutes ago
निसानले ल्यायो फेस्टिभ अफर

काठमाडौँ । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’उपहार योजना ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले शून



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।