जब यी व्यक्तिले करोडौँ पैसामा आगो लगाइदिए...

सांकेतिक तस्बिर

एजेन्सी । मानिस जिन्दगीभर कमाई गर्न तल्लिन रहन्छ । अन्तिम साससम्म पनि प्रायलाई पैसाको लोभ नै हुने बताइन्छ । आफ्नो परिवारको भविष्यका लागि मानिस दिनरात मेहनत गर्ने गर्छन् । तर, एउटा यस्तो कुरा बाहिर आएको छ जसका कारण सबै आश्चर्यचकित परेका छन् । एकजना व्यापारीले आफ्ना सारा पैसामा आगो लगाइदिएका छन् ।

 

पैसा पनि हजार लाख हैन उनले करोडौँ रकम जलाएका छन् । क्यानडाका व्यापारी ब्रकु क्कोनविलले यस्तो हर्कत गरेका हुन् । उनले बैंकबाट सबै पैसा निकालेर आगो लगाइदिए । 

 

उनको र श्रीमतीबीच सम्बन्ध ठीक नरहेको साथै डिभोर्सको प्रक्रिया रहेको थियो । पत्नीलाई सम्पत्ति दिनुपर्ने भएपछि उनले सबै पैसामा आगो लगाइदिए । श्रीमतीलाई घर चलाउन ठुलो रकम दिन नपरोस् भन्दै उनले यस्तो हर्कत गरे । 

 

उनले ६ वटा बैँकमा खाता खोलेका थिए । ती सबै बैँकबाट सबै पैसा निकाल्न २५ पटक लगाएका थिए । 

 

उनले अदालतमा आफुले पैसा जलाएको प्रमाण कसैसँग नरहेको समेत बयान दिएका थिए । 

 

उनले आफ्नो प्रोपटी बेचेर उक्त रकम जोडेका थिए । अन्ततः अदालतले श्रीमतीलाई २००० डलर रकम दिन आदेश उनलाई दिएको थियो । 

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 24 minutes ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 56 minutes ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 1 hour ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।