यसरी पढ्ने गर्नुहोस्, राम्रो नतिजा आउँछ !

एजेन्सी । लगातार लामो समय एउटै पाठ रटेर पढ्ने गर्नु हुँदैन । रटेरभन्दा पनि हरेक शब्दलाई कोडिङ गरेर पढ्नुपर्छ । यसो गर्दा मात्र सम्झन सजिलो हुन्छ ।जहिले पनि अध्ययन गर्दा शब्दलाई चित्रमा ढाल्नु प्रयास गर्नुपर्छ ।

 

यसरी पढ्दा हरेक कुरालाई फरक तरिकाले सोच्ने बानीको पनि विकास हुन्छ ।

 

कहिल्यै पनि निद्रालाई असर पुग्ने गरी अध्ययन गर्नु हुँदैन । शरीरलाई पूरा निद्रा आवश्यक हुन्छ । पूरा निद्रा नसुत्दा मस्तिष्कमा पनि खराब असर पर्न सक्छ । अलार्म प्रयोग गरेर उठ्ने बानी पनि बसाउनु हुँदैन ।

 

योगा र ध्यानले दिमागलाई तेजिलो बनाउँछ । एक घन्टा पढेपछि करिब २० मिनेट आराम गर्नुपर्छ ।

 

विद्यार्थीले पालुंगोको साग, बदाम, ओखरजस्ता खाद्यपदार्थकोे प्रयोग गर्नुपर्छ । जसले स्मरणशक्ति बढाउन सहयोग पु¥याउँछ । 

 

सकेसम्म रातभन्दा बिहानमा पढ्ने बानीको विकास गर्नुपर्छ । रातिको समयमा अक्सिजनको मात्रा कमी हुँदै जाने भएकाले पढेको सम्झन गाह्रो हुन सक्छ ।

 

पढ्दा यस्तो नगर्नुस्

 

–सकेसम्म जंकफुड, रेस्टुरेन्टका खाना, सुपारीलगायतबाट टाढै रहनुपर्छ । यस्तो खाद्यपदार्थले स्मरणशक्ति कमजोर बनाउँछ ।

 

–निरन्तर नपढ्ने र ३० मिनेट पढ्दा १० मिनेट आराम गर्नुपर्छ ।

 

–कहिल्यै पनि मोबाइल साथमा राखेर सुत्नु हुँदैन । यदि नेटका लागि राउटर प्रयोग गर्नुहुन्छ भने अफ गरेर सुत्नुपर्छ ।

 

 

–ढाड सीधा गरेर पढ्ने गर्नुपर्छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो

  • 9 minutes ago
सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच आज (बुधबार) भएको पहिलो चरणको वार्ता सकिएको छ । स्थान गोप्य राखेर बिहान साढे ७ बजेबाट भएको वार्ता सकिएको हो । आजको वार्तामा विप्लव समूहले

प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप

  • 10 minutes ago
प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोनाविरुद्धको खोप लगाएका छन् । नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा पुगेर प्रचण्डले खोप लगाएका हुन् । खोप लगाएप

जनार्दन शर्माको अपिलः सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं

  • 18 minutes ago
जनार्दन शर्माको अपिलः सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले अपिल गर्दै सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं भनेका छन् । बुधबार बिहान सामाजिक संजालमा एक पोस्ट गर्दै



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।