ओली एण्ड एसोसिएट कप २०१८ को उपाधि सेन्ट जर्ज नेपाली क्लबलाई

Norvic Hospital

सिड्नी, यो बर्षको ओली एण्ड एसोसिएट कप फुटबलको उपाधि सेन्ट जर्ज नेपाली क्लवे जितेको छ ।

 

सिड्नीको दक्षिण किरावी खेल मैदानमा १५ सेप्टेम्वर आइतवार दिउस भएको खेलमा सेन्टजर्ज नेपाली क्लवले पारा पार्क फुटबल क्लवलाई शुन्यको बिरुद्ध एक गोल गर्दे उपाधि जितेको हो । 

 

यो उमेर समुहको प्रतियोगितमा ९ वटा फुटबल क्लवहरु सहभागि भएका थिए । यस्तै चालिस बर्ष भन्दा माथिको उमेर समुहको प्रतियोगिता पनि सेन्ट जर्ज नेपाली क्लवे जितेको छ । माछापुच्छरे फुटबल क्लवलाई हराउदै सेन्ट जर्जले उपाधि हात पारेको हो ।

 

ग्रेनभिल राइनो लाई हराउदै सेन्ट जर्ज नेपाली क्लवका जुनियर खेलाडिहरुले १६ बर्ष मुनिका प्रतियोगिताहरु जितेका थिए । 

 

३५ बर्ष भन्दाबढी, चालिस बर्ष भन्दाबढी, १६ बर्ष मुनिका र १२ वर्ष मुनिका गरि चार वटा समुहमा फुटबल प्रतियोगिता भएको थियो । 

 

पारिवारिक वातावरणमा भएको यो प्रतियोगिताको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै ओली एण्ड एसोसिएटका निर्देशक भवानी ओलीले समुदायलाई एकतामा जोड्न सहयोगि फुटबल प्रतियोगिता आयोजनाको लागि सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरेका थिए । 

 

क्लबका पदाधिकारी, समुदायका अगुवा र प्रायोजकहरुले बिजयी क्लव र उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्पेनिस सुपर कपको उपाधि रियललाई

  • 23 minutes ago
स्पेनिस सुपर कपको उपाधि रियललाई

एजेन्सी । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । आइतबार राति साउदी अरेबियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको बिल्बाओलाई २–० ले हराउँदै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको ह

खोप लगाउनेको भीड (फोटोफिचर)

  • 36 minutes ago
खोप लगाउनेको भीड (फोटोफिचर)

काठमाडौं । काठमाडौंको छाउनिस्थित विरेन्द्र सैनिक अस्पतालमा कोभिड–१९ विरुद्धको खोप लगाउन लाइनमा बसेका सर्वसाधारण । सरकाले विभिन्न क्षेत्रमा खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेको संख्या बढ्दै गइरहेको छ

मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

  • 58 minutes ago
मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

कास्की । पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ ।



पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।