ओबामा, बिल गेट्स, वारेन बफेट लगायत २० जस्ता हस्तीहरुको ट्वीटर एकाउन्ट ह्याक

एजेन्सी । ट्वीटरमा ह्याकरहरुले हालसम्मकै सबैभन्दा ठुलो ह्याकिंग गरेका छन् । उनीहरुले ठुला हस्तीहरुलाई निशानामा पारेका छन् । यसमा अमेरिकाका पुर्व राष्ट्रपति बाराक ओबामा, त्यस्तै राष्ट्रपति पदका दाबेदार जो बाइडेन, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु जस्ता दिग्गज व्यक्तिहरु रहेका छन् । त्यस्तै अर्बपति एलन मास्क, जेफ बेजोस र बिल गेट्सको पनि एकाउन्ट ह्याक भएको छ । उनीहरु जस्तै अन्य चर्चित व्यक्तिको पनि ट्वीटर एकाउन्ट ह्याक भएको छ । 

 

ह्याक गरेर विभिन्न अश्लिल ट्वीट गरेको बताइएको छ । त्यस्तै बिटकोइनको प्रचार गर्दै पैसा दुई गुणा बनाएर दिने जस्ता फर्जी ट्वीटहरु गरिएका छन् । 

 

यी ट्वीट भएका केही मिनेटमा नै फेरि डिलेट गरिएको थियो । 

 

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा

 

डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मीदवार जो बिडेन

 

इजरायलका प्रधानमन्त्री बेंजामिन नेतन्याहू

 

टेस्लाका सीईओ एलन मस्क

 

अमेजनका सीईओ जेफ बेजोस

 

अमेरिकाका चर्चित रैपर कान्ये वेस्ट

 

अमेरिकाकप् टीवी स्टार किम कार्दशियन

 

माइक्रोसॉफ्टका कोफाउण्डर बिल गेट्स

 

बर्कशायर हैथवेका सीईओ वॉरेन बफेट

 

माइक ब्लूमबर्ग

 

अमेरिकाका मशहूर रैपर विज खलीफा

 

यूट्यूबर मिस्टर बीस्ट

 

त्यस्तै एप्पल कम्पकीको कर्पोरेट एकाउन्ट पनि ह्याक भएको छ । 

 

ट्विटरका सीईओ ज्याकले यस घटनालाई लिएर भनेका छन्, आज ट्विटरका लागि ठुलो मुश्किलको दिन थियो । जुन ह्याकिंग भएका थिए तिनीहरुलाई रोक्ने प्रयास गरिएको थियो । यसका लागि धेरै एकाउन्टहरु बन्द समेत गरिएका छन् । अब अकाउन्ट फेरि शुरू भइसकेका छन् । यो ह्याकिंग कसरी भयो यसबारे अनुसन्धान भइराखेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपाली सेनाको कुटपिटपछि भएको मृत्यु प्रकरण मुद्धामाथि अनुसन्धान सुरु

  • 3 minutes ago
नेपाली सेनाको कुटपिटपछि भएको मृत्यु प्रकरण मुद्धामाथि अनुसन्धान सुरु

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका १ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । राप्ती नगरपालिका वडा नं २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि ग

गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण

  • 10 minutes ago
गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण

कास्की । गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ८ सय ६३ पुगेको छ ।

रौतहटमा बाघको आक्रमणबाट दुई जना घाइते, एक वेपत्ता

  • 15 minutes ago
रौतहटमा बाघको आक्रमणबाट दुई जना घाइते, एक वेपत्ता

रौतहट । रौतहटमा बाघको आक्रमणबाट २ जना घाइते भएका छन् भने १ जना वेपत्ता भएका छन् । चन्द्रपुर नगरपालिका– ६ चिम्नीटोलमा बाघको आक्रमणबाट दुई जना घाइते भएका हुन् । मंगलबार साँझ घास काट्न जंगल गएको ब



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।