बालुवा बाेकेर काठमाडाैँ अाइरहेका तीन वटा अाइचरमाथि ताेडफाेड र अागजनी
- मंगलबार, २९ साउन, २०७५
- 2 years ago
- नेपाल

नुवाकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बन्द आयोजना गरेको दिन आज नुवाकोटमा तीन वटा आइचर गाडीमा आगजनी भएको छ ।
नुवकोटको छहरे बुडीखोलाबाट बालुवा बोकेर काठमाडौँतर्फ आइरहेको तीन वटा आइचरमाथी नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थित बोहोरे खोलामा अज्ञात समूहले आगजानी तथा तोडफोड गरेका हुन् ।
प्रहरीका अनुसार अज्ञात समूहले बा४ख ८५१६ नम्बरको आइचरमा पेट्रोल छर्केर आगजानी गर्दा अगाडीको पूरै भागमा क्षती पुगेको छ। त्यस्तै २बा५ख २१३० र ३बा५ख २१३२ नम्बरको आइचरलाई ढुङ्गाले हानेर अगाडीको सिसा फुटाएको सम्बन्धीत चालकहरुले बताएका छन्।
नेपाल बन्दको अबज्ञा गरी सवारीसाधन चलाएको भन्दै विप्लव नेतृत्वको माओवादीले आइचरमा क्षती पराएको हुन सक्ने आशंका गरिएको छ।
सवारी साधन माथी आगजनी तथा तोडफोड गर्ने व्यक्तिहरुको पहिचान नभएको खोजी कार्य थालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नेपालमा थप ३३६ जनामा कोरोना पुष्टि
- 1 minute ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य
प्रचण्डले योद्धाका छोराछोरीको बिजोग बनाएः ओली
- 39 minutes ago
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन् । बिहीबार काठमाडौँ
कोरोनाविरूद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी
- 54 minutes ago

एजेन्सी । कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी भएको छ । भारतको पुणेस्थित सेरम इन्स्टिच्युटमा बिहीबार दिउँसो भीषण आगलागी भएको हो । भारतीय संचारमाध्यामहरु
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।