बाढी प्रभावितलाई एनआरएनएको सहयोग

Norvic Hospital
  • बुधबार, १० कार्तिक, २०७८
  • 1 month ago
  • नेपाल

काठमाडौँ । भारी बर्षाको कारण सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महाकाली नदिमा आएको बाढीको प्रभावले बिस्तापित भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका अति प्रभावित ३०० घरधुरी बिपन्न परिवारलाई गैरआवासीय नेपाली सघं (एनआरएनए) बाट राहत सामग्री हस्तान्तरण गरिएको छ।

 

प्रत्येक एक घर परिवारको लागि ५ किलो चामल, ३ लिटर खाने तेल, ५ किलो दाल, ५ किलो आलु, ३ किलो नुन, ५ किलो प्याज, आधा किलो मसला, १ थान त्रिपाल, २ थान म्याट, २ थान ब्ल्याङ्केट, १ थान बाल्टी, थान जग, दैनिक प्रयोग हुने लत्ताकपडामा टीसर्ट ४ थान, ट्राउजर २ थान, विनसिटर २ थान, छाता १ थान प्रदान गरिएको हो।

 

उक्त हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रत्यक्ष रुपमा नै प्रभावित क्षेत्रमा पुगेर अबलोकन र राहत कार्यमा सरिक भई राहतका सामाग्रीहरु हस्तारण गरेका हुन्। उनले जहिले पनि मातृभूमीमा आपत विपत परेको बेला विश्वभरीका गैरआवासीय नेपालीहरुले भौतिक तथा आर्थिक रुमा सहयोग गर्दै आएको बताए।

 

यस माननवीय कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने विश्वभरका गैरआवासीय नेपालीहरु लगायत सम्पुर्ण माहानुभाबहरुमा गैरआवासीय नेपाली संघको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गरे।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतमा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट

  • 2 minutes ago
भारतमा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट

काठमाडौँ । दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक ब

लागुऔषधसहित तीन जना पक्राउ

  • 6 minutes ago
लागुऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर । पुर्नवास नगरपालिका–६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज लागुऔषध नेट्राभेट–१० सहित तीन जनालाई पक्राउ परेको छ ।

जाजरकोट बस दुर्घटनाः गम्भीर घाइतेलाई हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्ज लगिँदै

  • 11 minutes ago
जाजरकोट बस दुर्घटनाः गम्भीर घाइतेलाई हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्ज लगिँदै

काठमाडौं । जाजरकोट बस दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लैजान लागिएको छ ।



जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।