एनआरएन अष्ट्रेलियाको हुन गइरहेको निर्वाचनमा कलाकार शशांक बस्यालको उम्मेदवारी

सिड्नी । केही सिनेमा, केहि म्यूजिक भिडियोमा समेत अभिनय गरेका कलाकार शशांक बस्याल हाल अष्ट्रेलियामा बस्दै आएका छन् । अष्ट्रेलियामा फिल्म मेकिङको अध्ययन गर्दै आएका बस्याल पढाइ सँगसँगै बिभिन्न सास्कृतिक कार्यक्रम तथा अष्ट्रेलियामा हुने धेरै कार्यक्रम मा सहभागीता जनाउदै आएका छन् ।

 

यस पटक शशांकले यही जुलाई ३१ मा हुन गइरहेको एनआरएनएको निर्वाचनमा आफूलाई एसीसी सदस्य (एनएसडब्लु) सदस्य पदको उम्मेदवारको रुपमा उभ्याएका छन् । युवापुस्ताको प्रतिनिधित्व गर्दै शशांक पदको लागि चुनावी मैदानमा प्रवेश गरेका हुन् । नेपाल र नेपाली अनि नेपाली बिधार्थिको हक हितको लागि आफू सदैव सकारात्मक रुपमा अगाडि बढ्ने उनले बताएका छन् ।

 

बस्यालले नेपाललाई एक पर्यटन गन्तव्यको रुपमा चिनाउन बिदेशि समुदायमा सहकार्य गर्ने, युवा वर्ग लक्षित गरि विभिन्न कार्यक्रम सञ्चालन गर्न, नेपाली कला संस्कृतिलाइ विश्व समुदायमा चिनाउन तथा इन्टरनेश्नल स्टुडेन्टको लागी वर्कसप तथा जव ट्रेनिङको व्यवस्था गर्न आफ्नो समय खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

 

कला क्षेत्रको प्रतिनिधित्व गर्दै चुनावमा होमिएका कलाकार शशांक बस्याल आफूलाई अष्ट्रेलिया बासि नेपालीले साथ दिनुहुनेमा विश्वस्त छन् र आफूलाई मत दिन सम्पूर्ण अष्ट्रेलिया बासि नेपालीलाई आग्रह समेत गरेका छन् । 

 

शशांकले सकुन्तला, चि मुसि चि सिनेमामा कलाकारको रुपमा काम गरेका थिए भने आधा दर्जन म्यूजिक भिडियो तथा अष्ट्रेलियन विज्ञापनमा अभिनय गरिसकेका छन् । 

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सर्वोच्चद्वारा चार पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार

  • 18 minutes ago
सर्वोच्चद्वारा चार पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले चार जना पूर्वमाओवादी केन्द्रका ने ताहरुको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।

दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

  • 23 minutes ago
दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्ने बताएका छन् ।

कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखमा मरासिनी नियुक्त

  • 24 minutes ago
कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखमा मरासिनी नियुक्त

काठमाडौँ । कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. रुद्र मरासिनी नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरिय निर्णय गर्दै मरासिनीलाई वीर अस्पतालको प्रमु



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।