मुटुनै थर्काउने उत्तर कोरियाका १० कानुन

तस्बिर : एएफपी

एजेन्सी । विश्वका फरक देशहरुका फरक कानुन हुने गर्दछन् । सबै देशका आफ्नै प्रकारका कानुन हुन्छन् । आज यसै प्रसङ्गमा आज हामी विश्वकै क्रुर कानुन मध्येको एक उत्तर कोरियाको मुख्य १० कानुनबारे चर्चा गरौं । 

 

१.उत्तर कोरिया मात्र विश्वमा यस्तो देश हो जहाँ शासन मृत व्यक्तिको नाममा चलाइएको छ । उत्तर कोरियामा किम सुंगको नाममा शासन चलाइन्छ । 

 

२. तपाई टेलिभिजनमा सरकारले जे देखाउँछ, त्यहि मात्र देख्न सक्नुुहुन्छ । 

 

३. उत्तर कोरियामा यस्तो नियम रहेको छ, तपाईले ८ जुलाई तथा १७ डिसेम्बरमा चाडपर्व तथा खुसीयाली मनाउन सक्नुहुन्न । 

 

४. हरेक घरमा सरकारबाट नियन्त्रीत रेडियो लगाइएको छ, जुन नागरिकले यस रेडियोलाई बन्द गर्न सक्दैनन् । 

 

५. उत्तर कोरियामा घरमा बाइबल राख्न मनाही छ । यदि कसैले राखेको पाइएमा कडा सजाय भोग्नुपर्छ । 

 

६. उत्तर कोरियाली नागरिकले सरकारी मान्यता अनुसारको हेयरस्टाइल राख्नु पर्छ । जसमा २८ हेयरस्टाइल पर्दछन् । महिलाका लागि १८ तथा पुरुषका लागि १० हेयरस्टाइल रहेका छन् । सरकारका अनुसार तानाशाह किम जोंगको हेयरस्टाइल सबैभन्दा उत्कृष्ट रहेको छ । 

 

७. उत्तर कोरियामा कर्मचारीहरुले सात दिननै काम गर्नुपर्छ । ६ दिन काम गरेबापत उनिहरुलाई तलब मिल्नुका साथै सातौं दिनमा बिना तलब काम गरेर राष्ट्रको प्रगतिमा योगदान दिन्छन् । 

 

८. पछिल्लो ६१ वर्षमा उत्तर कोरियामा जम्मा २ जना दक्षिण कोरियाका नागरिक बस्नका लागि आएका छन् । जबकी २३,००० मानिस दक्षिण कोरिया बस्न गएका छन् भने उनिहरुलाई देशद्रोहको मुद्धा लागेको छ । 

 

९. उत्तर कोरियामा कसैले ‘ब्लु जिन्स’ लगाउन पाउँदैनन् । यसको पछाडिको कारण यहाँको सरकारले यसलाई अमेरिकी पहिरन मान्दछ । 

 

१०. उत्तर कोरियामा पोर्न हेर्न शख्त मनाहि छ । यदि हेरेको पाइएमा फाँसीको सजायसम्म हुने प्रावधान रहेको छ । ा


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

निसानले ल्यायो को फेस्टिभ अफर

  • 4 minutes ago
निसानले ल्यायो को फेस्टिभ अफर

काठमाडौँ । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’उपहार योजना ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले शून

कस्तो छ दार्जिलिङमा कोरोना संक्रमणको अवस्था ?

  • 14 minutes ago
कस्तो छ दार्जिलिङमा कोरोना संक्रमणको अवस्था ?

काठमाडौँ । भारत कोरोनाभाइरसबाट प्रभावित देशको दोस्रो स्थानमा छ । हालसम्म भारतमा ६२ लाख २५ हजारभन्दा भन्दा जनसंख्यामा बढी कोरोना फैलिइसकेको छ । कोरोनाकै कारण साढे ९७ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

पेट्रोलमा तारपिन तेल मिसाउने चालक प्रहरीको नियन्त्रणमा

  • 20 minutes ago
पेट्रोलमा तारपिन तेल मिसाउने चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ ।



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।