निसानले ल्यायो फेस्टिभ अफर

  • बुधबार, १४ असोज, २०७७
  • 3 weeks ago
  • अर्थ

काठमाडौँ । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’उपहार योजना ल्याएको छ । 

 

यस अफर अन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन साथै ९ महिना सम्मको इएमआई पनि कम्पनीले नै तिरिदिनेछ । उक्त अफर नलिएको खण्डमा बढीमा २० लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै ३५ हजार ९९९ रुपैयाँ बराबरको रेडभी नोट ९प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्नेछन् ।   

 

यो योजनाअन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा ५० हजारसम्मको फ्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षको सम्मको फाइनान्सिङ, बस हाई प्रेसर वासर तीन वर्षको वारेन्टी, तीन वर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आ.व.को सडक कर र स्पट एक्सचेञ्जको सुविधा पनि  लिन सक्नेछन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

  • 2 minutes ago
विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा ठूलो असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।

सुशान्तसिंह राजपुत केसः यी अभिनेत्री पनि प्रहरी नियन्त्रणमा

  • 9 minutes ago
सुशान्तसिंह राजपुत केसः यी अभिनेत्री पनि प्रहरी नियन्त्रणमा

एजेन्सी । बलिउड दिवंगत अभिनेता सुशान्तसिंह राजपुत प्रकरणमा ड्रग्स एङ्गल बाहिरएपछि सक्रिय भएको एनसीबीले टीभी अभिनेत्री प्रीतिका चौहानलाई पनि पक्राउ गरेको छ ।

हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना पुष्टि

  • 38 minutes ago
हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना पुष्टि

काठमाडौं । चर्चित हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।