को बन्ला त न्युक्यासल युनाइटेडको प्रशिक्षक ?

Norvic Hospital
  • शुक्रबार, ५ कार्तिक, २०७८
  • 1 month ago
  • खेल

एजेन्सी । न्युक्यासल युनाइटेड नयाँ प्रशिक्षकको खोजीमा रहेको छ । प्रिमियर लिगमा यस सिजन खराब खेल प्रदर्शन गरिरहेको न्युक्यासल युनाइटेडले केही दिन अगाडि प्रशिक्षक स्टीभ ब्रुसलाई बर्खास्त गरेको थियो ।

 

तर, नयाँ प्रशिक्षकका लागि धेरै नामहरु अगाडि आए पनि क्लबले हालसम्म अन्तिम निर्णय गर्न सकेको छैन ।

 

मिडिया रिपोर्टका अनुसार रेलिगेशनबाट जोगाउन माहिर मानिने प्रशिक्षक स्याम एलरडाइसलाई नियुक्त गर्न समिक्षकहरुले सुझाव दिएका छन् ।

 

उनको विगतको प्रशिक्षकको भुमिका राम्रो रहेका कारण पनि क्लबले उनलाई नियुक्त गर्नुपर्ने बुझाई छ । जोसे मोउरिन्हो, ब्रेण्डन रोडजर्स, इड्डी रोय, फोनसेका जस्ता चर्चित प्रशिक्षकहरुको नाम अगाडि आइरहेको छ ।

 

तर, केही प्रशिक्षकले उक्त अफर अस्वीकार गरिसकेका छन् । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

संखुवासभाबाट भरुवा बन्दुक सहित १ जना पक्राउ

  • 1 minute ago
संखुवासभाबाट भरुवा बन्दुक सहित १ जना पक्राउ

संखुवासभा । संखुवासभाबाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन्। पाँचखपन नगरपालिका– ५ खमारेस्थित ५६ बर्षिय रामबहादुर राईलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो। मंगलबार बिहान ११ बजे जिल्ला प्रह

कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशन

  • 5 minutes ago
कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशन

काठमाडौँ । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ ।

राप्रपाको महामन्त्री बन्न रेखा थापाको प्रयास जारी !

  • 9 minutes ago
राप्रपाको महामन्त्री बन्न रेखा थापाको प्रयास जारी !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृसमेत रहेकी अभिनेत्री रेखा थापाले पार्टीको महामन्त्री बन्ने आकांक्षा राखेकी छिन्। आजबाट काठमाडौँमा सुरु भएको पार्टीको महाधिवेशनले नयाँ नेतृत्व दि



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।