नेपाली कराते टोली थाइल्यान्ड प्रस्थान

Global IME
Mega Bank
Norvic Hospital
  • मंगलबार, १ साउन, २०७५
  • 4 years ago
  • खेल

काठमाडौं । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित ४७ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेको छ । 

 

आगामी साउन २ देखि ६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा सहभागी हुन जान लागेका टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र प्रशासन विभाग प्रमुख वासुदेव आचार्यले सोमबार एक कार्यक्रमवीच बिदाइ गर्दै सफलताको शुभकामना दिए । 

 

सहभागी खेलाडीमा कृति गौतम, डिगम्बरप्रसाद पन्त, सुजन श्रेष्ठ, फिन्छोक दोर्जे लामा, सुशील पौडेल, मणिकुमार सुनुवार, सोनाम लामा, प्रकाश खड्का, मनीषा मोक्तान, आयुशा तामाङ, कृष्ण नगरकोटी, आशिष थापा, विनय लिम्बू, आर्यन रन्जित, पेमा डोल्मा तामाङ, हिरादेवी राई, रोहित राई, अशेष मगर र विवेक राईले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । 

 

त्यस्तै टोली नेतामा नारायणदेव राणा, प्रशिक्षकमा कराते प्रमुख प्रशिक्षक शोभितराज प्रसाईं, राजेन्द्र कपाली, महेश रन्जित र देवी पुन, व्यवस्थापकमा रामकृष्ण श्रेष्ठ छन् । 

 

अफिसियलमा किसनराज सिंह, राधा मताङ्गी, एनिला प्रधान, हस्ना खड्गी, हरिबहादुर राउत, अच्यूतराज लामिछाने, प्रेमबहादुर कोइराला, जीवन गुरुङ, दीपक चापागाईं, विकासविक्रम शाह, अनन्त गौतम, शैलेन्द्रकुमार भुसाल, विनोद ठकुरी, कुमार कट्वाल र रोहन बानियाँ छन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दोलखा निर्वाचन अपडेट: सत्ता गठबन्धनकै अग्रता

  • 15 minutes ago
दोलखा निर्वाचन अपडेट: सत्ता गठबन्धनकै अग्रता

दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ ।

माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

  • 38 minutes ago
माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

भरतपुर । भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

  • 40 minutes ago
स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

स्याङ्जा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।