महेन्द्र रामको मृत्युको घटनालाई राजनीतिक संज्ञा नदिन नेकपाको आग्रह

सर्लाही । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सर्लाही जिल्ला कमिटीले रामनगर गाउँपालिका–७ महेन्द्र रामको मृत्युको घटनालाई राजनीतिक रूप नदिन आग्रह गरेको छ ।

 

स्थानीयवासी महेन्द्र रामको आफ्नै समुदायबीच आपसी विवादपछि घाइते भई भोलिपल्ट निधन भएकामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले त्यसलाई राजनीतिक रूप दिन खोजेको नेकपाको आरोप छ । यही असोज २१ गते त्यहाँ आपसी विवाद हुँदा घाइते भएका  रामको असोज २२ गते उपचारका क्रममा वीरगंजमा निधन भएको थियो ।

 

नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तद्वारा जारी विज्ञप्तिमा पीडितलाई उपचार खर्चसहित उचित क्षतिपुर्ती दिइ दोषीलाई कानूनी कारबाही गरी पीडितप्रति न्याय दिन आग्रह गरिएको छ । घटनाका दिन इलाका प्रहरी कार्यालय गडैयामा रहेका र गाउँमा नै नरहेका मानिसलाई समेत फसाउन खोजिएको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना

  • 4 minutes ago
कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना

काठमाडौं । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट

नगदसहित दाङबाट ७ जुवाडे पक्राउ

  • 18 minutes ago
नगदसहित दाङबाट ७ जुवाडे पक्राउ

दाङ । प्रहरीले नगदसहित दाङबाट ७ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–३ का २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अव

एउटा साबुन ८३१ रुपैयाँमा किन्ने बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा

  • 24 minutes ago
एउटा साबुन ८३१ रुपैयाँमा किन्ने बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आल



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।