महान नेता नेल्सन मण्डेलाबारे यी कुराहरु धेरैलाई थाहा नहुन सक्छ

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । नेल्सन मण्डेला दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति हुन्, जसलाई दोस्रो गान्धीको रुपमा पनि चिनिने गरिन्छ । उनको नाम इतिहासमा सँधै रहनेछ । यसै सन्दर्भमा मण्डेलासँग सम्बन्धित १० तथ्यहरुबारे चर्चा गरौं । 

 

१. नेल्सन मण्डेलाको जन्म सन् १९१८ जुलाई १८ मा कुनु गाउँमा भएको थियो ।

 

२. उनको बाल्यकालको नाम रोलीलाह्ला थियो, जसको अर्थ उपद्रवी हुन्छ । 

 

३. उनका आमा–बुबा दुवै अनपढ थिए । 

 

४. उनी आफ्नो परिवारका पहिलो सदस्य थिए, जो विद्यालय गए । 

 

५. उनको पहिलो छोराको मृत्यु कार दुर्घटनामा भएको थियो भने दोस्रो छोराको मृत्यु एड्स रोगबाट भएको थियो । 

 

६. उनको हस्तरेखा अफ्रिका महादेशको नक्सा जस्तो रहेको थियो । 

 

७. नेल्सन मण्डेला र मुहम्मद गद्धाफी मिल्ने साथी थिए । 

 

८. सन् २००८ सम्म नेल्सन मण्डेलाको नाम अमेरिकाको आतंकवादीहरुको लिस्टमा रहेको थियो । 

 

९. सन् २००८ भन्दा पहिले उनलाई अमेरिका प्रवेशमा निषेध थियो । 

 

१०. सन् २०१३ डिसेम्बर ५ मा उनको मृत्यु भयो । उनको मृत्युले सारा विश्व नै स्तब्ध बनेको थियो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मंगलबजारमा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर

  • 24 seconds ago
मंगलबजारमा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौँ। एभरेष्ट बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ। ललितपुर वडा नम्बर १६ का अध्यक्ष निर्मल रत्न शाक्य, ललितपुर चेम्बर अफ कर्मसका अध्यक्ष मनोज बहादुर न्

लोकतान्त्रिक प्रक्रियाबाट भाग्दिनँः रवीन्द्र मिश्र

  • 10 minutes ago
लोकतान्त्रिक प्रक्रियाबाट भाग्दिनँः रवीन्द्र मिश्र

काठमाडौँ। विवेकशील साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले वैचारिक विमतिहरूलाई शिष्टतापूर्वक ग्रहण गर्दै अघि बढ्ने बताएका छन्। उनले हार स्वीकार्ने तर लोकतान्त्रिक प्रक्रियाबाट नभाग्ने बरु एउटा

डेनमार्कको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु, एक जना पक्राउ

  • 15 minutes ago
डेनमार्कको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु, एक जना पक्राउ

एजेन्सी । युरोपेली देश डेनमार्कको राजधानी कोपनहेगनको एउटा मलमा गोली चलेको छ । उक्त घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ



पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।