Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजम्मू-कश्मीर: आतंकवादीहरूसँगकाे भिडन्तमा ३ जना भारतीय सेनाको मृत्यु

जम्मू-कश्मीर: आतंकवादीहरूसँगकाे भिडन्तमा ३ जना भारतीय सेनाको मृत्यु


एजेन्सी । जम्मू कश्मीरको कुलगाम जिल्लामा शुक्रबार आतंकवादी र भारतीय सेनाबीच भिडन्त भएको छ । सोही क्रममा भिडन्तमा सेनाका तीन जवानको मृत्यु भएको छ ।

एक प्रहरी अधिकारीले भने, सुरक्षा बलहरूले आतंकवादीहरूको उपस्थितिको बारेमा सूचना पाएपछि दक्षिण कश्मीरको कुलगाम जिल्लाको हलान जंगल क्षेत्रको उच्च उचाइ क्षेत्रमा घेरा र खोज अभियान सुरु गरेको थियो।

आतंककारीहरूले सुरक्षा बलहरूमा गोली हानेपछि खोजी अभियान मुठभेडमा परिणत भएको उनले बताए। यस क्रममा सुरक्षा बलले जवाफी कारबाही गरेको थियो । गोली लागेर तीनजना सुरक्षाकर्मी घाइते भएको र उपचारका क्रममा मृत्यु भएको अधिकारीले बताए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT