चर्को शुल्क असुलेको घटनाप्रति नेविसंघको विरोध

काठमाडौँ । निजी क्षेत्रबाट संचालित उच्च माध्यमिक विद्यालयहरुले चर्को शुल्क असुलेको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको छ।

 

कोरोनाभाइरसको संक्रमणको बेला नियमित कक्षा हुन नसकेको साथै प्रत्यक्ष पाठनपाठन नभएको समयमा अनावश्यक शुल्कको बोझ अभिभावकमा थपिएको संघले जनाएको छ। अतिरिक्त शीर्षकमा शुल्क उठाउन नपाउने समयमा थप भार पारिएको संघको भनाइ छ।

 

गत बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा मंगलबारदेखि सुरु भएको छ । विद्यार्थीहरुलाई परीक्षामा समावेश गर्ने क्रममा केही निजी उच्च माविले शुल्क आतंक मच्चाएको भन्दै नेविसंघले विरोध जनाउको हो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कामपाले सबै विद्यालयलाई पुनः सञ्चालनको बाटो खोलिदियो

  • 4 minutes ago
कामपाले सबै विद्यालयलाई पुनः सञ्चालनको बाटो खोलिदियो

काठमाडौं । दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही म

गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

  • 9 minutes ago
गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

कास्की । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा क

भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

  • 15 minutes ago
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।



पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।