यसरी बलिउडमा भाग्य खुल्यो नवाजुद्दिन सिद्दीकीको
- बिहीबार, ८ माघ, २०७७
- 1 month ago
- कला र मनोरञ्जन

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् नवाजुद्दिन सिद्दीकी । बलिउडमा आफुलाई स्थापित गराउन उनले लामो समय संघर्ष गरे । लामो समयको संघर्षपछिमात्रै बलिउडले उनको अभिनयको स्तरलाई पहिचान गर्न सकेको थियो ।
सन् २०१२ मा आएको फिल्म कहानीमा गरेको उनको भुमिकाले सबैलाई आश्चर्यचकित पारेको थियो । त्यसपछि भने उनले पछि फर्केर हेर्नुपरेन । उनले बलिउडका कैयौँ चर्चित अभिनेताहरुसँग मुख्य भुमिकामै काम गर्न पाए ।
उनले अभिनय गरेको सोलो फिल्मले पनि बक्स अफिसमा सफलता पाउन थाले ।
उनको सन् २०१५ मा रिलिज भएको फिल्म मान्झीले बक्स अफिसमा सानदार कमाइ गर्न सफल भयो भने धेरै अवार्ड समेत जित्न सफल भएको थियो ।
उनको तलास, ग्याग्स अफ वासेपुर, जस्ता फिल्मले उनको बलिउडमा बलियो स्टारडम बनाउन सफल भए । पारिवारिक सम्बन्ध भने उनको राम्रो रहेन ।
उनले केही समय अगाडि श्रीमतिसँग डिभोर्स लिएका थिए । उनीमाथि उनकी श्रीमतीले यौन उत्पीडनको आरोप लगाएकी थिइन् । उनीसँग २० मिलियन सम्पत्ति रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भारतमा बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु
- 7 minutes ago

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५७७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ६३ हजार ४
उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट
- 11 minutes ago

धनुषा । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ ।
परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने
- 14 minutes ago

काठमाडौँ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बना
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।