नवाजुद्दीन सिद्दीकी र उनको परिवारलाई ठुलो राहत, अदालतद्वारा पक्राउ नगर्न आदेश

एजेन्सी । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी मजुफ्फरनगरको बुधानामा दर्ता गराइएको एफआइआर मामिलामा ठुलो राहत मिलेको छ ।

 

उनकी पत्नी आलिया सिद्दीकीले नवाज र उनको परिवारविरुद्ध गम्भीर धारामा एफआइआर दर्ता गराएकी थिइन् ।

 

यही वर्षको २७ जुलाइमा केश दर्ता भएको थियो । नवाज र उनको परिवारविरुद्ध बालिकासँग यौन उत्पीडनको केश दर्ता गराएकी थिइन् । 

 

यो केशमा इलाहवाद हाइकोर्टले नवाजुद्दीनलाई पक्राउ नगर्न गरेको याचिकालाई सदर गरेको छ ।

 

साथै उनकी आमा र दुई जना भाईलाई पक्राउ गर्न गरिएको याचिकामा समेत हाइकोर्टले रोक लगाएको छ ।

 

यो केशमा एक जना भाई मिनहाजुद्दीनलाई भने राहत नमिलेको मिडिया रिपोर्टमा उल्लेख छ । उनको याचिका भने अदालतले खारेज गरेको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 36 minutes ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 41 minutes ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 44 minutes ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।