सबैभन्दा धनी मुस्लिम महिलाहरु !
- सोमबार, २२ असोज, २०७५
- 3 years ago
- विचित्र विश्व

विश्वभर धनी पुरुषहरुको कमी रहेको छैन । महिलाहरु पनि विस्तारै उक्त लिस्टमा सामिल हुदै आइरहेका छन् । पछिल्लो समय उल्लेख्य संख्यामा धनी महिलाहरुको सुची रहेको छ ।
मुस्लिम समुदायमा महिलाहरुलाई काम गर्न निकै समस्या हुने गर्छ । तर, विश्वमा केही यस्ता मुस्लिम महिलाहरु रहेका छन् जसले धनी हुँदै विश्वभर नाम कमाउने गरेका छन् । थाहा पाउनुहोस् सबैभन्दा धनी मुस्लिम महिलाहरुबारे ।
१. राजकुमारी मजीदा नूरल बोलकिया, ब्रुनेई
राजकुमारी मजीदा नूरल ब्रुनेईका राजा हसलनल बोलकियाकी दोस्री छोरी हुन् । यिनको नाम विश्वको धनी मुस्लिम महिलको सुची छ । राजपरिवारकी सदस्य यिनले खैरुल खलीलसँग विवाह गरेकी थिइन् ।
२. राजकुमारी अमीरा अल तवील, साउदी अरब
साउदी अरबका राजकुमार अल वालिदकी पत्नी हुन् राजकुमारी अमीरा अल तवील । यसै कारण उनी विश्वकै धनी मुस्लिम महिलामध्येमा पर्छिन् ।
३. राजकुमारी हाजा हफीजा सुरुरुल बोलकिया
राजकुमारी हफीजा ब्रुनेइका राजाकी चौथो सन्तान हुन् । यस कारण उनको नाम धनी महिला मस्लिमको सुचीमा रहेको छ ।
४. महारानी रानिया, जोर्डन
जोर्डनका राजा अब्दुल्लाहा इल इब्न अल–हुसैनकी पत्नी हुन् महारानी रानिया ।
५. शेखा हनादी बित नसीर खालेद, कतार
कतार रियल स्टेट बिजनेशम्यानकी पत्नी शेखा हनादी पेशाले म्यानेजर हुन् । मिडिया रिपोर्ट मान्ने हो भने उनीसँग १५ अर्व डलर सम्पत्ति रहेको छ ।
६. राजकुमारी लाला सलमा, मोरक्को
मोरक्कोका राजा मोहम्मदकी छैठौ सन्तान प्रिन्सेस लाल पनि कोहीभन्दा कम रहेकी छैनन् । धनी भएकै कारण उनको नाम धनी महिलाको सुचीमा रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
फिल्म ‘जुग जुग्ग जीयो’ ले बक्स अफिसमा कति कमायाे ?
- 6 minutes ago

एजेन्सी । बलिउड फिल्म ‘जुग जुग्ग जीयो’ ले बक्स अफिसमा हालसम्म ७१ करोडभन्दा माथिको कमाई गरेको छ । अभिनेता वरुण धवनको फिल्मले दोस्रो हप्तामा सोमबार र मङ्गलबार खासै कमाई गर्न सकेन । जुग जगु जियोको पछिल्
प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित
- 12 minutes ago

काठमाडौँ। प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। आज बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर १ बजेसम्मको लागि स्थगित भएको हो।
फिल्म ‘गुञ्जन’ पुस २९ रिलिज हुने
- 19 minutes ago
काठमाडौँ। फिल्म ‘गुञ्जन’ आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्म बितरकका लागि काठमाडौंमा जीजीए ग्रुप र काठमाडौँ बाहिर एफडी कम्पनीसम्म सम्झौता गर्दै फिल्मको रिलिज मिति तय गरेक
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।