मुकेश चौरसिया हत्याका मुख्य अभियुक्त पक्राउ

  • सोमबार, ८ मंसिर, २०७७
  • 2 months ago
  • नेपाल

पर्सा । प्रहरीले मुकेश चौरसियाको हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । विन्दवासिनी गाउँपालिका ५ प्रसौनी गाँउमा गत कार्तिक ६ गते भएको झडपमा चौरसियाको हत्या भएको थियो ।

 

गाँउपालिका कमिटिद्वारा सपथ ग्रहण गराउने क्रममा नेकपाकै दुई पक्षवीच भएको झडपमा चौरसिया गम्भीर घाइते भएका थिए । ३४ वर्षीय मुकेशको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।

 

घटनापछि फरार भएका घट्नाका मुख्य अभियुक्त अखिलेश प्र. चौरसिया भन्ने अशेसर प्र. चौरसियालाई प्रहरीले पक्राउ गरेको हो । विन्दवासिनी गाउँपालिका– ३ ईटियाहीका उनलाई प्रहरीले वीरगंज महानगरपालिका– २५ स्थित अलौ सिर्सियाबाट पक्राउ गरेको हो ।

 

 

पक्राउ परेका चौरसियामाथि प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता हुनसक्छ'

  • 43 minutes ago
'प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता हुनसक्छ'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु रहेको बताएका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

  • 51 minutes ago
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न

प्यारातालमा भारतीय दाबीः विवाद सुल्झाउन आग्रह

  • 58 minutes ago
प्यारातालमा भारतीय दाबीः विवाद सुल्झाउन आग्रह

कन्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिकामा पर्ने प्याराताललाई भारती पक्षले लामो समयदेखि विवाद सिर्जना गर्दै आएको भए पनि नेपाली पक्ष भने मौन रहँदै आएको छ । तत्कालीन जिल्ला विकास समिति कञ्चनपुर हुँदै हा



पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।