'भाडाँकुटी'मा बेनिशा र मुकुन अनुबन्धित

काठमाडौं । शनिबार काठमाडौंमा चलचित्र ‘भाँडाकुटी’को घोषणा गरिएको छ ।  एक कार्यक्रमको आयोजना गर्दै यसको निर्माणपक्षले चलचित्रमा नायिका बेनिशा हमाल र नायक मुकुन भुषालको मुख्य भूमिका रहने घोषणा गरेको हो ।  

 

छायांकन फागुनबाट वुटवलमा गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

 

किरण बीकको  निर्देशनमा बन्ने यो फिल्ममा बैबाहिक परिवेश र सामाजिक परिस्थितीलाई अटाइनेछ । बीककै कथामा कलम खड्काले चलचित्र निर्माण गर्न लागेका हुन् । यो चलचित्रमा निशल पौडेलको छायांकन, राजकुमार दर्जीको कोरियोग्राफी रहनेछ भने भिम बीकले सम्पादन गर्नेछन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नगदसहित दाङबाट ७ जुवाडे पक्राउ

  • 9 minutes ago
नगदसहित दाङबाट ७ जुवाडे पक्राउ

दाङ । प्रहरीले नगदसहित दाङबाट ७ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–३ का २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अव

एउटा साबुन ८३१ रुपैयाँमा किन्ने बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा

  • 14 minutes ago
एउटा साबुन ८३१ रुपैयाँमा किन्ने बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आल

बर्दिबास बलात्कार घटनाः आरोपितको घरमा आगजनी

  • 22 minutes ago
बर्दिबास बलात्कार घटनाः आरोपितको घरमा आगजनी

बर्दिबास । महोत्तरीको बर्दिबासमा भएको बलात्कारको घटनापछि आक्रोशित स्थानीयले आरोपितको घरमा आगजनी गरेका छन् । प्रदर्शनकारीले आगजनी गरेपछि आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई समेत उनीहरु



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।