आफ्नो वजन भन्दा तीन गुणा बढी रगत चुस्ने जीव लामखुट्टेबारे रोचक तथ्यहरु

एजेन्सी । अहिले लामखुट्टेको टोकाईबाट लाग्ने रोग डेङ्गुको कारणले हजारौं मानिसहरु प्रभावित भएका छन् । देशका विभिन्न स्थानहरुमा यस रोगले मानिसलाई क्षति पुर्याएको छ । यसै लामखुट्टेबारे विभिन्न तथ्यहरु रहेका छन् जुन सुन्दा तपाई अचम्ममा पर्नुहुनेछ । 

 

१. विश्वमा ३५०० भन्दा बढि प्रकारका लामखुट्टे पाइन्छन् । यो धर्तीमा २० करोड वर्ष पहिलेबाट रहँदै आएको छ ।

 

 २. लामखुट्टे २ फिट प्रतिसेकेन्डको गतिमा उड्न सक्छ भने ४० फिटभन्दा माथि उड्न सक्दैन ।

 

३. केवल पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्छ भने भाले लामखुट्टे शाकाहारी हुन्छ । 

 

४. लामखुट्टे लगभग १६ मिलिमिटर लामो र २.५ मिलिग्राम वजन भएको हुन्छ ।

 

५. लामखुट्टेले टोक्नेमात्र नभई रगत चुसेर सकेपछि छालामा पिसाब समेत गर्छ ।

 

६. पोथी लामखुट्टे एक पटकमा ३०० अण्डा दिन सक्छ ।

 

७. यदि लामखुट्टेले रगत चुस्न नपाएमा नयाँ बच्चा पैदा गर्न सक्दैन ।

 

८. लामखुट्टेको पँखेटा एक सेकेन्डमा ५०० पटक फटफटाउने गर्छ ।

 

९. आइसल्यान्डमात्र यस्तो देश हो जहाँ लामखुट्टे पाइँदैन ।

 

१०. इतिहासका सबै युद्धमा भएका मानिसको मृत्यु संख्या भन्दा बढि लामखुट्टेको टोकाइबाट मृत्यु भएको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विराटनगरमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

  • 30 minutes ago
विराटनगरमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोरङ । मोरङको विराटनगर– १३ कोशीप्रोजेक्टमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मंगलबार दिउँसो पौने ४ बजे को ३९ प ९९९३ नम्बरको मोटरसाईकलले साईकल यात्री विराटनगर– १५ बस्ने ६० बर्

नेप्से परिसूचकले नयाँ उचाइ कायम गर्‍यो

  • 39 minutes ago
नेप्से परिसूचकले नयाँ उचाइ कायम गर्‍यो

काठमाडौँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार

घुस लिएको अभियोगमा मुद्दा

  • 44 minutes ago
घुस लिएको अभियोगमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिक



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।