प्लाष्टिकजन्य सामग्रीहरुको प्रतिबन्ध लगाउने व्यवस्था गर्न मोदीको जोड

Global IME
Mega Bank
Norvic Hospital

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक पटक मात्रै प्रयोग हुने प्लाष्टिकजन्य सामग्रीहरूलाई प्रतिबन्ध लगाउन जोड दिएका छन् । 

 

भारतमा देशभरी र विश्वभरी नै आगामी दिनमा यस्ता प्लाष्टिकजन्य सामग्रीहरुको प्रतिबन्ध लगाउने व्यवस्था गर्न आवश्यक भएको उनले सोमबार बताए । 

 

नयाँ दिल्ली नजिकै आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जमिनका लागि प्लाष्टिक अत्यन्त घातक चिज भएकोमा जोड दिए । 

 

प्लाष्टिक नियन्त्रणको प्रयास अहिले देखि नै शुरु नगरेमा भविश्यमा यस्ले ठूलो समस्या निम्त्याउने प्रधानमन्त्री मोदीको भनाई थियो ।  

 

“प्लाष्टिकको प्रयोग गर्दै फाल्दै गर्नुको अर्थ हाम्रो स्वास्थ्यलाई पनि असर पार्दै जानु हो, एक पटक प्रयोग गर्दै प्लाष्टिक फाल्दै गर्दा हाम्रो स्वास्थ्य, जमिन, कृषिलगायत धेरैतिर असर परेको हुन्छ,” मोदीले भने । 

 

उनले विकास निर्माणका कामहरु गर्दा पनि वातावरणमैत्री गराउनु पर्नेमा जोड दिए । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महिला साफ यू–२० टोली बंगलादेश प्रस्थान

  • 28 seconds ago
महिला साफ यू–२० टोली बंगलादेश प्रस्थान

बंगलादेशको ढाकामा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली महिला यू–२० टोली बंगलादेशतर्फ प्रस्थान गरेको छ । फेब्रुअरी ३ देखि ९ सम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रत

भारतमा आगलागीमा परी १४ जनाको मृत्यु

  • 14 minutes ago
भारतमा आगलागीमा परी १४ जनाको मृत्यु

एजेन्सी । भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्

नवाजुद्दीन सिद्दिकीमाथि गम्भीर आरोपः पत्नी आलियालाई खाना र सुत्नको लागि ओछ्यान छैन

  • 28 minutes ago
नवाजुद्दीन सिद्दिकीमाथि गम्भीर आरोपः पत्नी आलियालाई खाना र सुत्नको लागि ओछ्यान छैन

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी र उनकी श्रीमती आलिया सिद्दिकीबीच लामो समयदेखि विवाद छ । विगत केही दिनदेखि यो मुद्दा अदालतमा सुनुवाइ भइरहेको छ ।



पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।

विचित्र विश्व

युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।