‘मिस्टर भर्जिन’ टिजर रिलिजः तीन युवाको यौन मनोविज्ञानको कथा

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘मिस्टर भर्जिन’ को टिजर रिलिज भएको छ । युवाहरुको यौन मनोविज्ञानलाई मूख्य कथाबस्तु बनाइएको यो चलचित्रको मूख्य भूमिकामा गौरव पहारि, कमलमणि नेपाल, विजय बराल र मरिष्का पोखेरल रहेका छन् । 

 

तीन यूवाको यौन मनोविज्ञानको कथालाई पर्दामा उठान गरेको चलचित्र ‘मिस्टर भर्जिन’को टिजर रिलिज गरिएको छ ।  चलचित्रका मुख्य कलाकार गौरव पहारि, विजय बराल, कमलमणि नेपाल र मरिष्का पोखरेललाई देखाइएको छ ।

 

सार्वजनिक टिजरमा महिला साहुनी भएको पसलमा ‘कन्डोम’ माग्न अप्ठ्यारोमा परेका युवाहरुलाई देखाइएको छ । 

 

चलचित्रको निर्देशन विशारद बस्नेतले गरेका हुन् भने महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक यामको कोरियोग्राफी, मिलन डी काप्रिको सम्पादन छ । चलचित्रमा खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, विशारद बस्नेतको लगानी छ ।

 

 यो चलचित्र भदौ १ गतेबाट रिलिज हुँदैछ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

  • 8 minutes ago
शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

काठमाडाैँ । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

कति छ सलमान खानको सम्पत्ति ?

  • 16 minutes ago
कति छ सलमान खानको सम्पत्ति ?

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी

'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

  • 23 minutes ago
'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन् ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।