'त्यही भएर मेस्सी इतिहासकै सर्वोत्कृष्ट खेलाडी'

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • आइतबार, २३ चैत, २०७६
  • 2 years ago
  • खेल

एजेन्सी । पुर्व बार्सिलोना खेलाडी जाभी हर्नानडेजे स्टार खेलाडी लियोनल मेस्सी इतिहासकै सर्वोत्कृष्ट खेलाडी भएको बताएका छन् । कुनै समय मेस्सीको टिममेट समेत रहेका उनले मेस्सीको तारिफ  गरेका हुन् । उनले रोनाल्डिनो पनि उत्कृष्ट खेलाडीको सुचीभित्र पर्ने बताएका छन् । उनले भनेका छन् मेस्सीले ६ पटक बेलोन डिओर अवार्ड जितेका छन् । उनले आजका दिनमा पनि उक्त उपाधि जित्न सक्नु ठुलो कुरा हो । रोनाल्डोजस्तो खेलाडीलाई उनले बारम्बार पछि पारेका छन् । 

 

उनी अगाडि भन्छन्, 'यो कुरामा कुनै पनि शंका छैन । मेस्सीले यति लामो समय देखाएको सन्तुलित खेल नै त्यसको प्रमाण हो । उनको खेल्ने शैली सधै सन्तुलित रहेको छ । यो नै एउटा स्तरीय खेलाडीको सवल पक्ष हो ।' 

 

'रोनाल्डिनो पनि उत्कृष्ट खेलाडी हुन् तर, उनको सन्तुलित खेल भने पस्कन सकेनन् ।', उनले भने ।

 

उनले आफु बार्सिलोना फर्कन चाहेको बताएका छन् । कतारमा अल सद क्लबको प्रशिक्षकका रुपमा काम गरिरहेका उनी बार्सिलोनामा फर्कन आफु उत्साहि रहेको समेत उनले बताएका छन् । आफुले प्रशिक्षकका रुपमा धेरै परिवर्तन ल्याएको र त्यो देखाउने बेला आएको उनले बताएका छन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इन्डोनेसियाले १० लाख नरिवलको विरुवा रोप्ने

  • 4 minutes ago
इन्डोनेसियाले १० लाख नरिवलको विरुवा रोप्ने

एजेन्सी । इन्डोनेसियाले देशमा १० लाख नरिवलको विरुवा रोप्ने योजना बनाएको छ । राष्ट्रपति जोको विडोडोलेको बिहीबार भएको मध्य जाभा प्रान्तको भ्रमणको क्रममा सो कुरा सार्वजनिक भएको हो ।

तनहुँमा सामूहिक रक्षाबन्धन

  • 12 minutes ago
तनहुँमा सामूहिक रक्षाबन्धन

तनहुँ । ब्राह्मण समाज नेपाल तनहुँद्वारा दमौलीमा आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रममा तीन सय १५ जनाले रक्षाबन्धन गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

  • 12 minutes ago
प्रधानमन्त्रीको निर्देशनपछि मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

काठमाडौँ। सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट गृहका सह–सचिव डा भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरे



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।