'मेस्सी आँट छ भने रियल मड्रिडबाट खेलेर देखाउँ'

Norvic Hospital
  • शनिबार, १६ कार्तिक, २०७६
  • 2 years ago
  • खेल

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी हुन् लियोनल मेस्सी । उनलाई इतिहासकै उत्कृष्ट खेलाडीका रुपमा पनि चिनिन्छ । तर, केही फुटबल लिजेण्ड भने यो टिप्पणीलाई अस्वीकार गर्छन् । उनले बार्सिलोनामा मात्र रहेर यो उपलब्धि हासिल गरेका कारण यति धेरै उनको बखान हुनु अलि तर्कसंगत नभएको उनीहरुको भनाइ छ । 

 

उनको तुलना पेले, म्याराडोना, जोहन साइरफ जस्ता खेलाडीहरुजस्तासँग हुने गरेको छ । 

 

पुर्व बोका जुयिनरका गोलरक्षक हुगो गाटीले लियोनल मेस्सीलाई रियल मड्रिडमा अनुबन्ध भएर आफुलाई प्रमाणित गर्न सुझाव दिएका छन् । 

 

राष्ट्रिय टिमबाट खासै सफलता पाउन नसकेको लियोनल मेस्सीले आफ्नो लगभग सम्पुर्ण करिअर बार्सिलोनामा बिताइसकेका छन् । 

 

गाटीले भनेका छन्,‘मैले बोलिरहँदा एन्टी अजेन्र्टना जस्तो देखिए पनि मेस्सीले आफुलाई प्रमाणित गर्न अझै बाँकी रहेको छ । उनले ठुला खेलमा खेल्दा आज पनि उत्तिकै चासो र विशेष रुचीका साथ हेर्ने गरिन्छ ।’

 

उनले भनेका छन्,‘यदी मेस्सीमा आँट छ भने रियल मड्रिडबाट खेलेर देखाउ । रोनाल्डो  त आफुलाई प्रमाणित गरिसके । मेस्सी किन डराइरहेका छन् ?’

 

उनले भनेका छन्,‘रोनाल्डोले विश्वकै उत्कृष्ट क्लबहरुबाट खेलिसकेका छन् । मेस्सीले पनि त्यो आट देखाउन सक्नुपर्छ ।’

 

पाँचपटक बेलोन डिओर जितेका मेस्सीले हालसम्म ६९५ खेलमा ६०८ गोल गरेका छन् भने २४७ एसिस्ट गरेका छन् । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

  • 5 hours ago
तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न आग्रह गरेका छन्। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण कार्यक

पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

  • 5 hours ago
पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

एजेन्सी । फ्रान्सको इले–डे–फ्रान्स क्षेत्रका अध्यक्ष भ्यालेरी पेक्रेसेले शनिबार पार्टीको चुनाव जितेर अप्रिल २०२२ मा हुने राष्ट्रपति चुनावमा लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्नेछन् ।

सूर्य नेपाल गल्फ सोमबारबाट

  • 6 hours ago
सूर्य नेपाल गल्फ सोमबारबाट

काठमाडौँ । सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ। आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने



पर्यटन

सिर्के चरा

सिर्के चरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

जीवनशैली

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा घर र कार्यालयका फर्निचरको प्रयोग बारे जान्नुहोस्। यदि तपाईं घर वा कार्यालयमा काठसँग सम्बन्धित कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, ध्यान राख्नुहोस् कि काठको कामको लागि सधैं दक्षिण वा पश्चिम दिशाबाट सुरु गर्नुहोस् र उत्तर वा पूर्व दिशामा समाप्त गर्नुहोस्।

विचित्र विश्व

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।