Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियवाग्नर प्रमुख प्रिगोगिनको विमान दुर्घटना हुँदा पुटिन कहाँ थिए?

वाग्नर प्रमुख प्रिगोगिनको विमान दुर्घटना हुँदा पुटिन कहाँ थिए?


एजेन्सी । रुसको वाग्नर ग्रुपका प्रमुख इभजेनी प्रिगोगिनको विमान दुर्घटनामा मृत्यु भएको छ । उक्त विमानमा चालक दलका ३ सदस्यसहित १० जना सवार थिए । वाग्नर समूहले पनि आफ्नो प्रमुखको मृत्युको पुष्टि गर्दै आधिकारिक बयान जारी गरेको छ।

रिपोर्टका अनुसार विमान मस्कोबाट सेन्ट पिटर्सबर्गका लागि उडिरहेको थियो । रुसयुक्रेन युद्धमा वाग्नर आर्मी रुसको तर्फबाट लडिरहेको थियो

तर जुनमा वाग्नर प्रमुखले पुटिनविरुद्ध विद्रोह गरेका थिए ।

यस विद्रोहको दिन रुसी राष्ट्रपति पुटिनले दिएको वक्तव्य वाग्नर प्रमुख प्रिगोगिनको मृत्युपछि चर्चामा छ । जसमा उनले माफ नगर्ने बताएका थिए ।

जब विमान दुर्घटना भयो, पुटिन त्यो बेला के गर्दै थिए ?

जब प्रिगोगिनको विमान दुर्घटना भयो, राष्ट्रपति भ्लादिमिर पुटिन कुर्स्कको युद्धमा संलग्न सैनिकहरूलाई वीरता पुरस्कार दिइरहेका थिए।

प्रिगोजिनको विद्रोहमा पुटिनले भनेका थिए कि हामी कहिल्यै माफ गर्दैनौं। तर, जुनमा प्रिगोजिनले सुरु गरेको विद्रोह २४ घण्टामै सकिएको थियो ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

Techie IT