मेसीको अर्जेन्टिना र स्वारेजको उरुग्वेबीच प्रतिस्पर्धा हुँदै

  • सोमबार, २ मंसिर, २०७६
  • 1 year ago
  • खेल

काठमाडौँ । आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत लियोनल मेसीको अर्जेन्टिना र लुइस स्वारेजको उरुग्वेविरुद्ध एक अर्काविरुद्ध भिड्दैछन् । नेपाली समयअनुसार राति १ बजेबाट सुरु हुने उक्त खेल इजरायलको टेल एभिभस्थित ब्लुमफिल्ड रंगशालामा हुनेछ ।

 

यी दुई राष्ट्रबीच १ सय ९८ औँ पटक प्रतिस्पर्धा हुन लागेको हो । यी दुई टोली पछिल्लो पटक सन् २०१७ को सेप्टेम्बरमा आमनेसामने भएका थिए । विश्वकप छनोटको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । २०१६ को सेप्टेम्बरमा भएको विश्वकप छनोटकै खेलमा भने अर्जेन्टिनाले उरुग्वेविरुद्धको १–० गोलको जित निकालेको थियो । २०१५ को कोपा अमेरिकाको खेलमा पनि अर्जेन्टिनाले १–० गोलको जित निकालेको थियो । 

 

यसअघिको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोलले पराजित गरेको थियो । त्यस्तै, उरुग्वेले पनि हंगेरीलाई २–१ गोलले हराएको थियो ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बग्दादमा दुई आत्मघाती विस्फोटन हुँदा कम्तीमा ३२ व्यक्तिको मृत्यु, ७३ जना घाइते

  • 8 hours ago
बग्दादमा दुई आत्मघाती विस्फोटन हुँदा कम्तीमा ३२ व्यक्तिको मृत्यु, ७३ जना घाइते

बग्दाद । इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न प्रहरी महानिरीक्षक क्षेत्रीको निर्देशन

  • 8 hours ago
निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न प्रहरी महानिरीक्षक क्षेत्रीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाएर अघि बढ्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा

सांसद् किनबेचको खेल पुनः हुन थालेपछि प्रतिनिधिसभा विघटन भयोः प्रधानमन्त्री ओली

  • 10 hours ago
सांसद् किनबेचको खेल पुनः हुन थालेपछि प्रतिनिधिसभा विघटन भयोः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।