मजुरले चैत्र दोस्रो साताबाट काठमाडौँमा सेवा सञ्चालन गर्ने
- बुधबार, ४ चैत, २०७७
- 1 month ago
- प्रबिधि

काठमाडौँ । मजुर डिजिटल सर्विस प्रा लि बाट संचालित मजुर एपले आफ्नो सेवा बुटवलमा विस्तार गरे लगत्तै काठमाडौँमा पनि आफ्नो सेवा यही चैत्र महिना को दोस्रो हप्तभित्र सुरु गर्ने भएको कम्पनी का संचालक कृष्णा आचार्यले जानकारी दिएका छन् ।
आचार्यका अनुसार आउने दिनहमा अन्य शहरहरू जस्तैः पोखरा, इटहरी, नारायणगढमा पनि मजुरको सेवा विस्तार हुनेछ । आजको दिनमा काठमाडौँ बाहेक अन्य शहरमा थोरै मात्रामा यस्ता सेवाहरु भएको हुनाले यसबारे धेरैलाई यस्ता सेवाहरूको जानकारी छैन।
मजुरको प्रयास देशका स–साना शहरहरूमा अनलाइन सेवाको बारेमा जागरुक गराएको उले बताए । यसको लागि उनले एउटा टिम नै बनाएका छन् । संचालक आचार्यका अनुसार नेपाललाई डिजिटल नेपाल बनाउने अभियानमा लागेको वर्तमान सरकारलाई यो मजुरको तर्फबाट सानो प्रयास मात्र हो उनले भने ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेरियटको झ्यालबाट धरहरा हेर्दै ओली र नेपाल
- 2 minutes ago

काठमाडौँ । नेकपा एमालेको बिबाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल बिच बुधबारबाट संवाद सुरु भएको छ । उनीहरु नक्सालस्थित मेरियट होटलमा बसेर वा
स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ
- 7 minutes ago

काठमाडौँ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा
नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य
- 11 minutes ago

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालल
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।