महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

 

प्राय स्त्रीले आफ्नो जीवनमा विभिन्न खालको शारिरक सम्बन्ध फरक ढाँचा ,फरक विचार ,कसैको दवाब बिना स्वत्रन्त्र पूर्वक अनुभव गर्न चाहने गरेको दावी गर्दै प्रतिवेदन बाहिर आएको हो । फुर्सद मिल्दा विभिन्न प्रकारका शारिरक सम्बन्ध परीक्षण समेत गर्न मन पराउने उल्लेख गरेका छन् ।

 

अध्ययनले प्रायस् जसो महिला अपरिचित पुरुषसंग शारिरक सम्बन्ध राख्न मन पराउछन र उत्तेजित हुन्छन किनभने अपिरिचितसँग शारिरक सम्बन्ध राख्दा सबै सिमाहरु भुलेर रमाइलो गर्न पाइन्छ भन्ने सोचाई हुन्छ । तर कतिपय अवस्थामा पुरुषहरुले छुदा रिस उठ्ने, नराम्रो लाग्ने हुन्छ।  महिलाहरु अपरिचित पुरुष संग उत्तेजित हुन्छन ।

 

महिलाहरु पहिलो शारिरक सम्बन्धबारे उनीहरु सँधै सोंचिरहन्छन् । समाजले जे सुकै सोचोस् , भनोस तर आफुले माया गरेको पुरुषसँग एक रात बिताउने चाहाना हरेक स्त्रीमा हुन्छ । यि स्त्रीहरुले शारिरक सम्बन्धलाई सन्तुलितभोजन जस्तै आवश्यकताका रुपमा लिएको अध्ययनको निष्कर्ष छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भ्रष्टाचारको आरोपमा इन्डोनेसियाका एक मन्त्रीसहित १७ जना पक्राउ

  • 14 minutes ago
भ्रष्टाचारको आरोपमा इन्डोनेसियाका एक मन्त्रीसहित १७ जना पक्राउ

जाकार्ता । भ्रष्टाचार गरेको आरोपमा इन्डोनेसियाका एक मन्त्री पक्राउ परेका छन् । समुद्री झिँगाहरुको ओसारपसार सम्बन्धी नीतिमा भ्रष्टाचार गरेको भन्दै समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहर

सुनसरीको तालतलैयामा नवनिर्मित अस्थायी प्रहरी चौकीको उद्घाटन

  • 25 minutes ago
सुनसरीको तालतलैयामा नवनिर्मित अस्थायी प्रहरी चौकीको उद्घाटन

सुनसरी । अस्थायी प्रहरी चौकी तालतलैया सुनसरीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र एक बिशेष समारोहकाबीच नव निर्मित अस्थायी प्रहरी चौकीको कार्यालय भवनको १ नम्बर प्रदेशका

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउस छाड्ने संकेत

  • 30 minutes ago
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउस छाड्ने संकेत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन्।



पर्यटन

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।