बिल गेट्सकी छोरी जेनिफरले गरिन् यी व्यक्तिसँग विवाह

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । विश्वकै धनी व्यक्ति विल गेट्सकी जेठी छोरी जेनिफर गेट्सले मिस्त्रका ३० वर्षिय नायर नासिरसँग विवाह गरेकी छन् । शनिबार एक रिसेप्सनकाबीच उनीहरुको विवाह भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

उनीहरुको विवाहलाई निकै गोप्य राखिएको थियो ।

 

उक्त विवाह न्युर्योकको नर्थ समेलस्थित १४२ एकड गार्डेनमा भएको थियो ।

 

उक्त विवाहमा ३०० जनाको उपस्थिति रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

मिडिया रिपोर्टका अनुसार सन् २०१७ देखि उनीहरु प्रेम सम्बन्धमा रहेका थिए । दुवैले स्ट्याण्डफोर्ड विश्वविद्यालयबाट ग्रयाजुएसन गरेका थिए । सन् २०२० मा उनीहरुबीच इन्गेजमेन्ट भएको थियो । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने प्रमुख प्रतिपक्षको तयारी

  • 8 minutes ago
संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने प्रमुख प्रतिपक्षको तयारी

काठमाडौं । आज बस्ने संसद बैठकमा विवादित अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीलाई संसदम

अर्थमन्त्री विवादबारे एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

  • 9 minutes ago
अर्थमन्त्री विवादबारे एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ।

युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच सुरक्षासम्बन्धी वार्ता

  • 21 minutes ago
युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच सुरक्षासम्बन्धी वार्ता

लण्डन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ । उनीहरुका बीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलो



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।