जब सामाजिक दुरी कायम गर्दै यसरी विवाह सम्पन्न भयो !

एजेन्सी । बिहारको बेगसरायमा कोरोना महामारीकाबीच भएको एउटा विवाह निकै चर्चामा रहेको छ । सामाजिक दुरी कायम गर्दै उक्त विवाह कार्यक्रममा दुलाह दुलहीले एक अर्कालाई रोचक ढंगले बरमाला लगाएका थिए । 

 

कोरोना कालमा सामाजिक दुरी र मास्क लगाएर गाइडलाइनको पालना भएको गरिएको थियो । विवाहमा दुलहीले डण्डीको साहयताले बरमाला लगाइदिएकी थिइन् । उक्त पल सम्झन योग्य भएको दुलहीले बताएकी छन् । 

 

उक्त विवाहमा करिब ५० जना मानिसहरुको उपस्थिति रहेको थियो । सबैले सरकारले निर्देशित गरेको सतर्कता अपनाएको मिडिया रिपोर्टमा उल्लेख छ । यो रोचक विवाह तेघडा अनुमण्डल क्षेत्रको तेघरा बजारको हो ।

 

कृतेश कुमारले ज्योती कुमारीसँग गरेको यो अनौठो शैलीको विवाह हाल चर्चामा रहेको छ ।

 

जसरी दुलाह दुलहीले बरमाला लगाए त्यो सबैभन्दा रोचक रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।  

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 4 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 5 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।