विवाहपछि पालना गर्नैपर्ने अजब गजबको रीति
- आइतबार, ३ भदौ, २०७५
- 2 years ago
- विचित्र विश्व

एजेन्सी। विवाहका लागि तपाईले अजब गजबका प्रचलनबारे सुन्नु भएको होला । तर, विवाहको एउटा आश्चर्य लाग्दो रीतिकोबारे सामाजिक सञ्जालमा व्यापक चर्चा चलेको छ ।
एकपटक तपाईले पनि भन्नु हुनेछ,‘यस्तो पनि रीति हुन्छ ।’
इण्डोनेसियामा एउटा यस्तो समुदाय रहेको छ जहाँ विवाह भएको तीनदिन सम्म शौचालय जाने अनुमति हुँदैन । टिडांग नाम गरेको यस समुदायमा विवाह गरेको तीन दिनसम्म शौचालय गएमा आउने भविष्य अशुभ हुने मानिन्छ ।
जीवनलाई अर्कैको आखाँ लाग्ने र परिवारमा नराम्रो हुने उनीहरुकोे विश्वास छ ।
यसकारण विवाहित जोडीलाई उक्त समयमा कम खाने कुरा दिने गरिन्छ ।
तेस्रो दिन यो रीति पुरा गरेपछि विवाहित जोडीले नुहाएर नयाँ जीवनको सूरुवात गर्छन् । इन्गेजमेन्ट गरेपछि दुलहीलाई घरबाट निस्किन दिइदैन भने विवाहको दिन दुलाह मण्डपमा ढिलो पुगेमा हर्जना तिर्नुपर्ने समेत चलन रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
ओलीको कदम गैर संवैधानिकमात्र होइन संवैधानिक कू होः माधव नेपाल
- 6 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैर संवैधानिकमात्र नभई संवैधानिक कू भएको आरोप लगाएका छन् । काठमाडौँ उपत्य
ओलीको प्रतिगमनकारी कदम सच्याउन आम नेपाली सडकमा उत्रिएः झलनाथ खनाल
- 22 minutes ago
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षको वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम सच्याउनको लागि आम नेपाली सडकमा उत्रिएको बताएका छन् । शुक्रबार
भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न ओलीलाई भुसालको आग्रह
- 34 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुषालले भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शु
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।