गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ मोरक्कोको अजिलालमा सडक दुर्घटना, २४ जनाको मृत्यु, धेरै घाइतेमोरक्कोको अजिलालमा सडक दुर्घटना, २४ जनाको मृत्यु, धेरै घाइते नेपाली पत्र सोमबार, २०८० साउन २२ गते, ०७:४३ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । मोरक्कोको अजिलाल प्रान्तमा आइतबार एउटा ठूलो सडक दुर्घटना भएको छ । उक्त सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार डेम्नेट सहरको बजारमा यात्रु बोकेको मिनीबस अनियन्त्रित भई पल्टिएको थियो ।दुर्घटनाको अनुसन्धान थालिएको उनले बताए ।डेम्नेट सहरको साप्ताहिक बजार जाने बाटोमा एउटा मोडमा एउटा मिनीबस अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको बताइएकाे छ। #सडक दुर्घटनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्युकाठमाडौँ । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ जना घाइते भएका भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्धकाठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चितलण्डन । आयरल्याण्डमा ३७ वर्षीय युवा नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्योकाठमाडौँ । रुसको राजधानी मस्कोको मस्को कन्सर्ट हल आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । बन्दुकधारीहरुको गोलावारीका क्रममा लागेको दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तारकाठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सीः घोटाला प्रकरणमा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । उनी भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्तकाठमाडौँ । भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआन कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामाधेरै पढिएका खबर १ देशमा स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैनः शेखर कोइराला २ ‘बलिदान’बाट समीर भट्टको डेब्यु हुने पक्का, चलचित्रमा हुनेछ प्रमुख भूमिका ३ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ४ सुनको भाउ घट्यो ५ १० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्न आवश्यक छः मिलन चाम्स ६ सीजीले ल्यायो अत्याधुनिक इन्टरएक्टिभ डिजिटल बोर्ड ७ क्यास नबोक्नु मेरो गल्ती होर ?The Film Nepal