मेक्सीकोविरुद्धको खेलमा मार्सेलो फर्कने सम्भावना प्रवल

Global IME
Mega Bank
Norvic Hospital
  • शुक्रबार, १५ आषाढ, २०७५
  • 4 years ago
  • खेल
  • Brazil

एजेन्सी । चोटको कारण सर्बियाविरुद्धको खेलमा घाइते भएका ब्राजिलका खेलाडी मार्सेलो मेक्सीको विरुद्धको खेलमा मैदानमा आउने सम्भावना प्रवल रहेको छ । 

सर्बियाविरुद्धको खेलको १० औं मिनेटमा नै मार्सेलोको ढाडमा समस्या देखिएपछि उनलाई आराम दिइएको थियो । 

खेलपछि ब्राजिल टिमका डाक्टर रोड्रिगो लास्मारले मार्सेलो सुतेको बेडको म्याट्रेस केही नरम भएको कारण उनको ढाडमा समस्या भएको प्रतिक्रिया दिएका थिए । 

उनको चोट जटिल नरहेको कारणले गर्दा नकआउट चरणको खेलमा उनी ठिक हुने समाचार फक्सन्यूजमा प्रकाशित भएको छ । मार्सेलोले पनि एक ट्वीट गर्दै सबै प्रशंसकलाई धन्यवाद दिँदै चाँडै मैदान फर्कने बताएका छन् । 

उनको ट्वीटमा लेखिएको छ ‘सबैलाई धन्यवाद । म चाँडै मैदान फर्कनेछु । भगवानलाई धन्यवाद ! किनकी यो कुनै गम्भिर समस्या थिएन । ब्राजिलको जितमा धेरै खुसी छु ।’

ब्राजिल फुटबल संघले पनि मार्सेलोको चोट गम्भिर नरहेको पुष्टि गरिसकेको छ । 

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 1 hour ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 2 hours ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।