अर्जेन्टिना हार्दा लिजेन्ड म्यारोडोनाको आँखामा आँशु

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौं  । फुटबलका महान हस्ती डिएगो म्यारोडोना अर्जेन्टिनाको लज्जास्पद हारपछि रोएका छन् । 

 

भिआइपी कक्षबाट आफ्नो देश अर्जेन्टिना र क्रोएशियाको खेल हेरेका उनले खेल सुरु हुनुअघि लियोनल मेसीको जर्सी चुमेका थिए । प्रशिक्षक साम्पावलीबारे टिप्पणी गरेर चर्चामा आएका उनी क्रोएशियासँग अर्जेन्टिना ३–० गोलले पराजित भएपछि रोएका हुन् । उनी रोएको फुटेज टेलिभिजनबाट पनि प्रशारण भएको थियो । 

हारपछि उनी प्रशिक्षकभन्दा बढी तनावमा देखिन्थे । सन् १९८६ को विश्वकप अर्जेन्टिनालाई जिताउन सफल म्यारोडोनाले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

 

उनले यसअघिको खेलमा भने भनेका थिए, ‘यदी अर्जेन्टिना विश्वकपबाट बाहिरियो भने साम्पावली अर्जेन्टिना नफर्के पनि हुन्छ ।’

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

  • 21 minutes ago
माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

भरतपुर । भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

  • 23 minutes ago
स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

स्याङ्जा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

  • 1 hour ago
पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

एजेन्सी । पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।