यी पाँच नयाँ खेलाडीले जोगाउँलान् त म्यानचेस्टर युनाइटेडको साख ?

  • बिहीबार, २२ असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । यस सिजन म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा खासै गतिलो खेल सुरुवात गर्न सकेको छैन । प्रिमियर लिगमा टोटनहमसँग लज्जास्पद हार भोगेपछि म्यानुले केही महत्वपुर्ण निर्णय लिदै खेलाडीहरु अनुबन्ध गरेको छ ।

 

यस सिजन च्याम्पियन्स लिगका लागि पनि तयारी बलियो रुपमा गर्न म्यानुले केही महत्वपुर्ण खेलाडीहरु अनुबन्ध गरेको हो । म्यानुको कमजोर डिफेन्स लाइन भएका कारण पनि खेलमा सुधार नदेखिएको समिक्षकहरुले बताएका थिए ।

 

इडिसन काभानी, अमाद डियालो, फाकुण्डो पेलिस्ट्री, एलेक्स टेलेक्स, डोनी भ्यान डा भिक रहेका छन् ।

 

के यी खेलाडीहरुले म्यानुलाई पुन लयमा फर्काउन सक्लान् त्यो भने चासोको विषय बनेको समिक्षकहरुले बताएका छन् । म्यानुले अझै पनि सही खेलाडी नकिनेको केही समिक्षकहरुको टिप्पणी रहेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कति छ सलमान खानको सम्पत्ति ?

  • 1 minute ago
कति छ सलमान खानको सम्पत्ति ?

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी

'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

  • 9 minutes ago
'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन् ।

बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा

  • 31 minutes ago
बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा

तनहुँ । तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजनाका लागि दुई बैंकले कर्जा लगानी गर्ने भएका छन् । दक्षिण एशियामै नमूना प्रविधिमा निर्माण हुन लागेको केबलकार परियोजनाका ला



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

काठमाडौं । चिसो मौसमको सिजन रहेको छ । चिसोबाट बच्न हामी विभिन्न उपायहरु अपनाउनुपर्छ । तर, चिसोबाट बच्न हामीले अपनाएका सबै उपायहरु हाम्रो जीवनका लागि फलदायि नै हुन्छन् भन्ने छैन ।