मलाइकासँग डिनर डेटमा अर्जुन, क्यामेराबाट बच्न माउथ माक्स !

एजेन्सी । पछिल्लो समय मलाइका आरोडा र अभिनेता अर्जुन कपुरको अफेयरको चर्चा चलिरहेको छ । समाचारमा आए अनुसार यो जोडी चाँडै वैवाहिक बन्धनमा बाँधिनेवालामा छन् । त्यसोत, पछिल्लो समय यो जोडी कयौं कार्यक्रमहरुमा सँगै देखिदै आएका छन् ।

 

साथै यो जोडीको तस्वीरहरु सोसल मिडियामा भाइरल बन्दै आएको छ । गत शुक्रबार पनि यो जोडी डिनर डेटको लागि निस्किए । जहाँ अर्जुन कपुरले क्यामेराबाट बच्नको लागि आफ्नो मुख लुकाउन माउथ माक्सको प्रयोग गरेका छन् ।

होटलबाट बाहिर निस्कदै गर्दा अभिनेता अर्जुनले क्यामेरा छल्दै निस्कन खोजे । जहाँ अर्जुनले फोटोग्राफरलाई कुनै पनि तस्वीर खिच्न दिएनन् । उनी सीधै आफ्नो कारमा गएर बसे ।

 

मलाइकासँग भएकै कारण अर्जुनले आफ्नो मुख लुकाएको सबैले अन्दाज गरिरहेका छन् । तर रिपोर्टका अनुसार यो अभिनेता अर्जुनको नयाँ लुक्स हो । अर्जुनको आगामी फिल्म ‘इन्डियाज मोस्टवान्टेड’को सुटिङ पुरा गरेपछि आसुतोषको फिल्म ‘पानीपत’मा मुख्य भुमिकामा देखिदै छन् । 

 

यो फिल्ममा अर्जुनको भुमिका फरक हुनेछ । अभिनेता र निर्देशक दुवैले अर्जुनको यस नयाँ लुक्सलाई लुकाएर राख्ने निधो गरेका छन् । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रधानमन्त्री ओलीले फाल्गुन १७ गते पोखरामा नेकपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

  • 4 minutes ago
प्रधानमन्त्री ओलीले फाल्गुन १७ गते पोखरामा नेकपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

कास्की । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले फागुन १७ गते पोखरामा हुने गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन् ।

साँझ मन्त्रिपरिषद् बैठक बस्दै

  • 13 minutes ago
साँझ मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनस्थापना भएपछि पहिलो

जब सञ्जय दत्तले अमिताभ बच्चनसँग काम गर्न मानेनन्

  • 28 minutes ago
जब सञ्जय दत्तले अमिताभ बच्चनसँग काम गर्न मानेनन्

एजेन्सी । बलिउड जगतका शताब्दीकै महानायक अमिताभ बच्चन यस्ता सुपरस्टार हुन् जोसँग हरकोही काम गर्न चाहन्छन् ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।