महिला पत्रकारलाई किस गर्न खोजेपछि...

Global IME
Mega Bank
Norvic Hospital
  • बिहीबार, १४ आषाढ, २०७५
  • 4 years ago
  • खेल
  • Brazil

काठमाडौँ । विश्वकपमा केही यस्ता अनौठा घटनाहरु घटेका छन् जसका कारण मिडियाकर्मी पनि शिकार भएका छन् । जारी विश्वकपमा दोस्रो पटक महिला मिडियाकर्मीमाथि दुव्र्यवहार भएको घटना बाहिर आएको छ । 

ब्राजिलकी खेल पत्रकार जुलिया गुइमारेसलाई येकाटेरिनबर्गमा एकजना पुरुषले अचानक किस गर्ने प्रयास गरेका थिए । 

जुलिया तुरुन्तै ती व्यक्तिबाट टाढा भएर गाली गरेकी थिइन् ।

 प्रत्यक्ष प्रसारण दिइरहेकी जुलियाले यस्तो कहिल्यै नगर भनेर गाली गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

उनले भनेकी थिइन्,‘कोही महिलासँग यस्तो व्यवहार नगर । महिलाको सम्मान गर्न सिक ।’

उक्त घटनापछि ति व्यक्तिले माफी मागेका छन् । तर, उनको हर्कत भने सामाजिक सञ्जालमा भाइरल भइसकेको छ । 

महिलामाथि यस्ता खाले घटना भइरहेको र सम्बन्धित निकायले यसबारे अनुसन्धान गर्न उनले भनेकी छिन् । 

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 3 hours ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 4 hours ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।