किन हिन्दी फिल्म गर्न चाहँदैनन् अभिनेता महेश बाबु ?
- बुधबार, २८ बैशाख, २०७९
- 1 month ago
- कला र मनोरञ्जन

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् महेश बाबु । पछिल्लो समय दक्षिण भारतीय फिल्मले बलिउडलाई पछि पारेको चर्चा चलिरहेको छ । यसको पुष्टि दक्षिण भारतीय फिल्मले हिन्दी भर्जनमा गरेको कमाईले पनि पुष्टि गरेको छ ।
मिडिया रिपोर्टका अनुसार महेश बाबुले एउटा विवादित बयान दिएका छन् । बलिउडले उनको डिमाण्ड पुरा गर्न नसक्ने बताएका छन् । महेश बाबुको भनाइले उनी बलिउडमा जान तयार नरहेको पुष्टि गरेको बताइएको छ ।
महेश बाबुले आफ्नो आगामी फिल्म ‘मेजर’ को ट्रेलर लञ्चको क्रममा दिएको बयानलाई लिएर विवाद सुरु भएको हो ।
महेश बाबुले एउटा प्रश्नको जवाफमा बलिउडले आफूलाई ‘अफोर्ड’ गर्न नसक्ने महसुस भएकोले नगएको र आफ्नो समय बर्बाद गर्न नचाहेको बताएका थिए ।
उनी पान इन्डिया स्टार बन्न चाहँदैनन् । उनी तेलुगुमा मात्रै खुसी छन् । उनले आफूलाई धेरै बलिउड फिल्मबाट अफर आएको तर आफूले तेलुगुका लागि मात्रै सिनेमा बनाउने बताएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला
- 53 minutes ago

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा न्यायाधीश सुमनकुमार न्यौपानेको मंगलबारको इजलासले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको
पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त
- 1 hour ago

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षकमा क्रिस्टोफ गल्टियरलाई नियुक्त गरेको छ । पिएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक
सन्दीपले लंका प्रिमियर लिग खेल्ने
- 1 hour ago

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।