कसरी भएको थियो द्रौपदीको मृत्यु ? किन उनी स्वर्ग जान पाइनन् ?

प्रतिकात्मक तस्बिर

एजेन्सी । हिन्दुहरुको प्रसिद्ध धार्मीक ग्रन्थ महाभारतकी एक प्रमुख पात्र हुन् दौपदी । महाभारतको प्रमुख पात्र जसले  कौरव र पाण्डवहरुबीचको लडाईको मुख्य कारण समेत बनिन् । 

 

धर्मयुद्धपछि पाण्डवहरुको कसरी स्वर्ग पुगे भन्ने विषय निकै रोचक रहेको छ । तर, द्रौपदी किन स्वर्ग जान पाईनन्, त्योबारे भने कमैलाई थाहा छ । 

भगवान श्रीकृष्णको मृत्यु पश्चात महर्षि बेदव्यासको सल्लाह बमोजिम द्रौपदी सहित पाँच पाण्डवहरु सबै सुखसहेल त्यागेर स्वर्ग हिड्छन् । स्वर्ग जाने क्रममा उनीहरुले पृथ्वीको परिक्रमा गर्छन् ।  उत्तर तर्फबाट सुरु गरेको यात्राले उनीहरुलाई हिमालय पुगे , त्यहाँबाट उनिहरु समुन्द्र पुगे र अन्तमा सुमेरु पर्वतको दर्शन गर्छन् ।

 

जब पाँच पाण्डव, द्रौपदी र कुकुर सुमेरु पर्वत चढिरहेका थिए तब अचानक द्रौपदी लडबडाउदै लडन्छिन

 र तल खस्छिन् ।

 

द्रौपदीलाई लडेको देखेर भिमले युधिष्ठिरलाई उनलाई सहायताका लागि आग्रह गर्छन् । तर, युधिष्ठिरले सहायता गर्न मान्दैनन् ।  भिमको प्रश्नको जबाफ उनले यसरी दिन्छन् । उनले भन्छन्,‘द्रौपदी हामी सबैको पत्नि भएपनी अर्जुनलाई बढी माया गर्थिन, यसै कारण उनि तल खसेकी हुन ।’ 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 4 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 5 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 5 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।