स्वारेजले पनि बार्सिलोना छोडे, यो क्लबमा भए अनुबन्ध

  • बिहीबार, ८ असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । बार्सिलोनाका लागि २८३ खेलमा १९८ गोल गरेका फरवार्ड लुइज स्वारेज एट्लेटिको क्लबमा अनुबन्ध भएका छन् । ६ सिजन बार्सिलोनामा बिताएका उनी अन्ततः एट्लेटिको मड्रिडमा अनुबन्ध भएका हुन् ।

 

रिपोर्टका अनुसार उनी युभेन्ट्स जाने चर्चा चलिरहेको थियो । तर, उनी एट्लेटिकोमा अनुबन्ध भएका हुन् । बार्सिलोनाले उनी एट्लेटिकोमा अनुबन्ध भएको पुष्टि गरेको हो ।

 

स्वारेजलाई अनुबन्ध गरेबापत बार्सिलोनालाई एट्लेटिकोले ६ मिलियन युरो तिर्नुपर्नेछ । सन् २०१४ मा उनी लिभरपुलबाट बार्सिलोनामा अनुबन्ध भएका थिए ।

 

उनी अनुबन्ध भएको पहिलो सिजनमा बार्सिलोनाले तीनवटै उपाधि जित्न सफल भएको थियो ।

 

उनले बार्सिलोनालाई ६ सिजनका अन्तरालमा १३ वटा उपाधि जिताउन सफल भएका छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना संक्रमितको किन झर्छ कपाल ? नयाँ अध्ययनले गर्यो खुलासा

  • 2 minutes ago
कोरोना संक्रमितको किन झर्छ कपाल ? नयाँ अध्ययनले गर्यो खुलासा

एजेन्सी । कोरोना संक्रमणबारे विभिन्न नयाँ अध्ययनहरु बाहिर आइरहेका छन् । नयाँ खोजहरु पनि उत्तिकै भइराखेका छन् । कोरोना संक्रमणको लक्षणहरु फरकफरक किसिमका हुने गरेका छन् ।

कोरोनालेपनि छेकेन दशैंको भिडभाड (फोटोफिचर)

  • 18 minutes ago
कोरोनालेपनि छेकेन दशैंको भिडभाड (फोटोफिचर)

कोरोना फैलिनबाट रोक्न यसपटकको दशै परिवार मात्रै बसेर मनाउन सरकाले पटक पटक आग्रह गरेको छ ।

आदित्यको प्रश्नः के नेहा साँच्चिनै विवाह गर्दैछिन् ?

  • 22 minutes ago
आदित्यको प्रश्नः के नेहा साँच्चिनै विवाह गर्दैछिन् ?

एजेन्सी । पछिल्लो समय विवाहका कारण चर्चामा रहेका छन् आदित्य नारायण झा । उनले शापित फिल्ममा अभिनय गरेकी अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्न लागेको हुन् ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।