स्वारेजले पनि बार्सिलोना छोडे, यो क्लबमा भए अनुबन्ध
- बिहीबार, ८ असोज, २०७७
- 4 months ago
- खेल

एजेन्सी । बार्सिलोनाका लागि २८३ खेलमा १९८ गोल गरेका फरवार्ड लुइज स्वारेज एट्लेटिको क्लबमा अनुबन्ध भएका छन् । ६ सिजन बार्सिलोनामा बिताएका उनी अन्ततः एट्लेटिको मड्रिडमा अनुबन्ध भएका हुन् ।
रिपोर्टका अनुसार उनी युभेन्ट्स जाने चर्चा चलिरहेको थियो । तर, उनी एट्लेटिकोमा अनुबन्ध भएका हुन् । बार्सिलोनाले उनी एट्लेटिकोमा अनुबन्ध भएको पुष्टि गरेको हो ।
स्वारेजलाई अनुबन्ध गरेबापत बार्सिलोनालाई एट्लेटिकोले ६ मिलियन युरो तिर्नुपर्नेछ । सन् २०१४ मा उनी लिभरपुलबाट बार्सिलोनामा अनुबन्ध भएका थिए ।
उनी अनुबन्ध भएको पहिलो सिजनमा बार्सिलोनाले तीनवटै उपाधि जित्न सफल भएको थियो ।
उनले बार्सिलोनालाई ६ सिजनका अन्तरालमा १३ वटा उपाधि जिताउन सफल भएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अक्करे भीरमा मोटर सरर...
- 19 minutes ago

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम हुँदै दरमिजा–चिमखोला–कुइनेमङ्गले जोड्ने अजिङ्गर भीरमा निर्माण भएको सडकमा गुडेको गाडी । गाउँपालिका र चिमखोलामा जलविद्युत निर्माण गर्न लागेको तुदी पावर कम्
प्रदेश २ का आठ जिल्लामा एकैसाथ खोप अभियान
- 23 minutes ago

जनकपुर । प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिक
प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने
- 31 minutes ago

जनकपुर । प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बै
पर्यटन
सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।
जीवनशैली
पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।