यि हुन प्रेमिकालाई सोध्नै नहुने ६ प्रश्नहरु , थाहा पाउनुहोस

भनिन्छ, केटीहरूको मन बुझ्न धेरै गाह्रो हुन्छ । जुन एकहदसम्म सत्य पनि हो । किनकि केटीहरूको दिमागमा के चलिरहेको छ, कसैलाई थाहा हुँदैन । त्यसैले त भेटभएको बेलामा केटीहरुलाई आफ्नो प्रेमीले त्यस्ता प्रश्नहरु नै नगरुन् भन्ने सोचाई उनीहरुमा आइरहेको हुन्छ । उनीहरु भेटको क्रममा प्रेमीले आफूले लुकाएको कुरा नसोधोस् भन्ने सोचाई राख्छन् ।

 

म तिम्रो पहिलो प्रेम हुँ ?

 

हरेक केटाले आफ्नी प्रेमिकालाई आफू पहिलो प्रेमी हो या होइन रु भनेर सोध्न चाहन्छन् । केटीहरुलाई आफ्नो केटा साथीभन्दा बाहेक पनि अरु नै कोही मन परिरहेको हुन्छ । चाहे त्यो उनको पूर्व प्रेमी नै किन नहोस् । त्यसैले केटाहरुले पनि आफू पहिलो प्रेमी हो कि होइन रु भनेर सोध्ने गर्छन् । तर, केटीहरु आफ्नो प्रेमीले त्यस्तो प्रश्न नगरोस् भन्ने चाहन्छन् ।

 

आमासँग किनमेलमा जाने हो ?

 

घरपरिवारहरुसँग नजिक गराउनको लागि केटाहरुले केटीसाथीलाई आफ्नी आमासँग किनमेल गर्न जाने बेलामा सँगै लैजाने प्रयास गर्छन् । ताकि आमाले यसै बहानामा उनीहरूलाई अझ राम्ररी चिन्न सकून् । तर, केटीहरू प्रायः प्रेमीको आमासँग किनमेल गर्न जान डराउँछन् । त्यसैले यस्तो प्रस्तावमा अधिकांश प्रेमिकाले नकार्ने गर्छन् ।

 

तिम्रा अभिभावकले मलाई मनपराउँछन् कि पराउँदैनन् ?

 

केटाहरूको लागि आफ्नी प्रेमिकाको आमा बुबासँग भेट्नु सबैभन्दा गाह्रो कुरा हो । तर, केटाहरु परिवारसँग भेट्न लैजानको लागि सधैं आग्रह गरिरहन्छन् । तर, यो आग्रहले केटीहरूलाई आफैंमा यति तनावग्रस्त बनाइदिन्छन् कि उनीहरू यो प्रस्तावबाटै भाग्ने प्रयास गर्छन् ।

 

मेरी साथी वा बहिनी कति सुन्दर छिन् है ?

 

हरेक केटाले  प्रेमिकालाई उनी आफ्नो बहिनी वा साथीको बारेमा सोध्न सक्छन् । तर, केटीहरू यस्ता चीजहरूबाट टाढा रहन मनपराउँछन् । उनीहरुलाई अरुको सुन्दरताको तारिफले आफूलाई कमजोर सम्झिएको अनुभूति हुन्छ । त्यसैले त्यस्ता प्रश्नहरुको केटीहरु खासै उत्तर दिँदैनन् ।

 

अब अन्य कुनै केटालाई मन त पराउँदैनौं नि ?

 

केटाहरूको दिमागमा सधैं एउटै डर हुन्छ कि आफ्नी प्रेमिका अरुसँग नै प्रेम गर्छिन् कि रु आफ्नी प्रेमिका कुनैपनि हालतमा आक्रोशित नबनून् । यो हरेक प्रेमीले सोचिरहेका हुन्छन् । यस्तो अवस्थामा यो असंवेदनशीलताको कारण उसले आफ्नी प्रेमिकालाई अरु कसैसँग प्रेम त गर्दैनौं नि रु भन्ने प्रश्न गर्नसक्छन् । यो प्रश्न प्रेमिकाको लागि गम्भीर प्रश्न हुनसक्छ । त्यसैले यस विषयमा संवेदनशील हुनुपर्छ ।

 


थप समाचार

पर्सामा थप ७० जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

  • 3 minutes ago
पर्सामा थप ७० जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

पर्सा । बारा र पर्सामा थप ७० जना कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि भएको छ । नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा पर्साका ६६ र बाराका चार जनामा कोरोना संक्रमण प

पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा

  • 4 minutes ago
पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा

सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन् । नेकपा क्ष

माटोको ढिस्कोमा पुरिएर १ को मृत्यु

  • 9 minutes ago
माटोको ढिस्कोमा पुरिएर १ को मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ रसीका २० वर्षीय दीपक बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।