पति पत्नीको झगडाले उग्ररूप लिएपछि...

एजेन्सी–श्रीमान श्रीमतिबीच सानो सानो कुरामा झगडा हुनेगर्छ । तर, कतिपय अवस्थामा यो झगडाले ठुलो रुप समेत लिने गर्छ । 

 

अत्याधिक रिसका कारण कतिपय मानिसहरु केही यस्ता कदमहरु उठाउन पुग्छन् जसको कल्पना समेत गरिन्न ।

 

एउटा यस्तै घटना घटेको छ चीनमा । चीनको प्रान्त शानक्सीमा रहँदै आइरहेको एक दम्पत्तिको जीवनमा यस्तै घटना घटेको छ । एक ३० वर्षिय महिलको आफ्नो पतिसँग झगडा भयो ।

 

यो झगडाले यस्तो ठुलो रुप लियो कि श्रीमतिले रिसको झोकमा सात तलाबाट हाम फालेर ज्यान दिने प्रयास गरे ।

 

पतिले केही सम्झाउन खोज्दै थिए उनीले हाम फाली हालेकी थिइन् । श्रीमतिलाई बचाउने श्रीमानले प्रयास पनि गरे ।

 

यस प्रयास गर्दा महिलको कपाल श्रीमानको हातमा आएको थियो । उनले आफ्नी श्रीमतिलाई कपालका भरमा तीन मिनेटसम्म समातेर राखेका थिए । 

 

पुलिसले उक्त घटनालाई क्यामरामा कैद गरेका थिए । पाइपलाइनमार्फत प्रहरीहरुले महिलालाई बचाएका थिए । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

  • 8 hours ago
खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् । नेपालस्थित राष्ट्रसंघ

शुक्रबार २० हजार ४८२ परीक्षण, झण्डै आधामा संक्रमण

  • 9 hours ago
शुक्रबार २० हजार ४८२ परीक्षण, झण्डै आधामा संक्रमण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २० हजार ४८२ परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ स्वाबको पीसीआर बिधिबाट तथा ४९५ को एन्टिजेन बिधिबाट परीक्षण भएकोमन्त्रालयले जनाए

काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?

  • 9 hours ago
काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ४ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।