सबैलाई आश्चर्यचकित पार्ने यी चर्चित शिर्ष ६ जना नेताको लभ अफेयर !

एजेन्सी । भारतमा केही यस्ता चर्चित राजनीतिज्ञहरु छन् जो लभअफेयरका कारण ठुलै विवादमा परे । वरिष्ठ नेता भएका कारण पनि उनीहरुले ठुलै दबाब झेल्नु पर्यो ।

 

मिडियाले उनीहरुको लभअफेयरलाई लिएर ठुलै प्रश्न चिन्ह खडा गरेको थियो । भारतका यी ६ जना नेताहरु जो प्रेम सम्बन्धका कारण व्यापक विवादित बने ।

 

दिगबिजय सिंह 

पुर्व मध्य प्रदेश मुख्यमन्त्री सिंह तब विवादमा फसे जब उनी टिभी पत्रकार अमृता रायसँग आपतिजनक अवस्थामा रहेको तस्बिरहरु मिडियामा भाइरल बने । सन् २०१५ मा उनले उक्त अफयेर रियलमा रहेको स्वीकार गरे र पछि उनीसँगै विवाह पनि गरे । 

 

ओमार अब्दुल्लाह

१७ वर्षदेखिसँगै बस्दै आइरहेकी श्रीमतीलाई ओमारले एकाएक डिभोर्स दिने निर्णय गरे । पछि थाहा भयो उनी निधि राजदानसँग प्रेममा रहेछन् । पुर्व जम्मु काश्मिरका मुख्यमन्त्री र निधिको भेट जम्मु काश्मिरमा भएको थियो । त्यसपछि उनीहरुको लभअफेयर सुरु भएको थियो । पछि ओमारले अफेयर छैन भन्दै विज्ञप्ति निकालेका थिए । 

 

शशी थरोर

काँग्रेसका चर्चित सांसद पनि उत्तिकै विवादमा रहे । आफ्नी स्वर्गीय पत्नी सुनन्दा पुस्करसँगको अफेयरका कारण उनी चर्चामा आएका थिए । जब उनीहरु भेट भए उनीहरु दुवै डिभोर्सी रहेका थिए । पछि उनी पाकिस्तानी पत्रकार मेहर तरारसँगको अफेयरका कारण चर्चामा आए । तर शशीले उक्त कुराको खण्डन गरे । पछि सुनन्दा पुस्करको होटलमा हत्या हुन पुग्यो । आजसम्म पनि उक्त केश पेन्डिङ रहेको छ । 

 

अमर सिंह

भारतीय समाजवादी पार्टीका नेता अमर सिंह र अभिनेत्री विपाशा बासुको एक टेलिफोन संवादका कारण चर्चामा आए । विपाशा र अमरसिंहबिच भएको सेक्सुअल संवादले दुवै निकै विवादमा परेका थिए ।

 

एन्टी रामा राव

रामा रावले जब उनी लेखक लक्ष्मी पार्थवीसँगको प्रेम सम्बन्ध सार्वजनिक गरे तब उनका परिवार, साथीभाई सबै तीनछक खाएका थिए । तीपटकसम्म मुख्यमन्त्री बनेका रामा राव आफ्नो बायोग्राफी लेख्ने लेखकसँगै प्रेममा परेका थिए । उनले ७० वर्षको उमेरमा यस्तो निर्णय लिएका थिए । 

 

एण्डी तिवारी

उत्तराखण्ड र उत्तर प्रदेशका पुर्वमुख्यमन्त्री तीन जना युवतीसँग एउटै बेडमा फेला परेको समाचार बाहिर आएको थियो । उनी राजभवन रेसिडेन्समा यौन क्रियाकलाप गर्दै गरेको अवस्थामा फेला गरेको खबर बाहिर आएको थियो । उनीमाथि यौन हिंसा गरेको आरोप पनि लागेको थियो । पछि उनले माफी पनि मागेका थिए ।

 

उनले सुरुमा आफुलाई लक्षित गरेर यस्तो आरोप लगाइएको बताएका थिए । तर, पछि आफ्नो गल्ती स्वीकार गरेका थिए ।रोहित शेखरले उनीमाथि आफ्नो पिता भएको दाबी गर्दै अदालतमा मुद्धा हालेका थिए । पछि उनले मुद्धा पनि जिते । मुद्धा जितेपछि तिवारीले शेखरकी आमासँग ८८ वर्षको उमेरमा विवाह समेत गरेका थिए । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता जारी !

  • 12 minutes ago
बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता जारी !

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता जारी छ । बुधबार बिहानदेखि दुवै वार्ता टोलीबीच वार्ता भइरहेको स्रोतको भनाई छ । मंगलबार बे

फलोअपः फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

  • 18 minutes ago
फलोअपः फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएक

राजीनामाको प्रस्ताव सुन्नेबित्तिक्कै प्रधानमन्त्री रन्केपछि...

  • 32 minutes ago
राजीनामाको प्रस्ताव सुन्नेबित्तिक्कै प्रधानमन्त्री रन्केपछि...

काठमाडौँ । नैतिकताको आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तीतो जवाफसहित रित्तो हात फर्काएका छन् । गौतम सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताएपछि पार



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।